Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


प्रतिनिधि सभा निर्वाचन : मकवानपुरमा ४४ उम्मेदवार

हेटौंडा । मकवानपुरमा उम्मेदवारी दर्ता उल्लासपूर्वक भएको छ । आफूले पाएको समयअनुसार दलहरू दलबलसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । मकवानपुर निर्वाचन क्षेत्र–१ मा २३ जना उम्मेदवार छन्

काठमाडौं-८ बाट विराजभक्तकाे उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ८ मा उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले मंगलबार नागार्जुनस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

लमजुङमा पृथ्वीसुब्बा गुरुङसहित १२ जनाकाे उम्मेदवारी

खुशीमाया गुरुङ, लमजुङ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार १२ जना उम्मेदवारले औपचारिक रूपमा मनोनयन दर्ता

प्रतिनिधि सभा निर्वाचन : रामेछापमा १७ जनाकाे उम्मेदवारी दर्ता

शंकर बरुवाल रामेछाप । रामेछाप जिल्लामा आगामी  प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयसीमाभित्र

कांग्रेस सभापति थापाद्वारा सर्लाही क्षेत्र-४ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र- ४ मा उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता

सुनिल शर्माद्वारा मोरङ–३ बाट प्रतिनिधिसभा उम्मेदवारी मनोनयन दर्ता

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. सुनिलकुमार शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । मंगलवार मुख्य निर्वाचन

धनुषा क्षेत्र-३ बाट विमलेन्द्र निधिद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेता कार्यकर्ताहरुको जुलुशसहित पुगेका निधिले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु

रविले भने- म माथी गरेको पाप र अत्याचारको हिसाव फागुन २१ मा घण्टी बजाएर जवाफ आउनेछ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने देशभर मनोनयनको रौनक चलिरहेको बेला आफू मिसिन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् अहिले चितवन २ मा

सर्वोच्चद्वारा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिमाथि अन्तरिम रोक अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय तत्काल रोक्नुपर्ने माग अस्वीकार गरेको छ। आयोगको निर्णयविरुद्ध दायर रिट निवेदनमा अन्तरिम

रवि लामिछानेले गरे वारेसमार्फत चितवन–२ मा उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नं.२ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । सहकारीसम्बन्धी मुद्दाका सिलसिलामा वीरगञ्ज पुगेका लामिछाने समयमै उपस्थित हुन नसक्ने