काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह कैलाली आएका छन् । कैलाली भ्रमणका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेर भेटघाट तथा शुभेच्छा आदान–प्रदान
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा ¥यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गर्नुभएको छ । मंगलवार बसेको राष्ट्रिय सभाको विशेष
काठमाडाैं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपाति निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । सोमवार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य
काठमाडौं । सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप बालिका तथा किशोरीहरूलाई लगाउने भएकाे छ । स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.
काठमाडाैं । २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा संचालन भएको पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम समापन भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा माघ १२
नविन कुमार शर्मा, दैलेख । दैलेखमा बदेलकाे आक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ । साेमबार दैलेखको भैरबी गाउँपालिका–५ गडीगाउँका ७८ वर्षीय प्रदीप सिंहको बदेलको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि प्रकारको कमी–कमजोरी नगरी उच्च सतर्कताका साथ खटिन निर्देशन दिनुभएकाे
नवलपुर ।नवलपुरको देवचुली नगरपालिका वडा नं. १ मा स्कुल बसको ठक्करबाट ४ वर्षिय बालिकाको मृत्यु भएकाे छ । सोमवार नेपाल माध्यमिक विद्यालयको बसले ठक्कर दिंदा सोहि विद्यालयको नर्सरीमा पढ्ने ४
काठमाडाैं । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकदे अर्को व्यवस्था नभएसम्मको लागि
काठमाडौं ।काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा झापा–५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ। सामाजिक सञ्जालमार्फत प्रमाणबिनै गम्भीर आरोप लगाएर निर्वाचन आचारसंहिता, प्रचलित कानून र लोकतान्त्रिक बहसको