Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ : नेता कोइराला

सबै पार्टी एक्लाएक्लै लडेकाले प्रत्यक्षतर्फको सिट पनि बढ्छ, घट्दैन ।

चाबहिल यातायात कार्यालयमा अख्तियारको छापा, १७ जना कर्मचारी पक्राउ

छापाका क्रममा कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित १७ जना कर्मचारीबाट २५ वटा मोबाइल नियन्त्रणमा लिइएको छ।

युवराज सफल पक्राउ

काठमाडाैं । युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । युवराजविरुद्ध महान्यायाधिवक्ता सबिता भण्डारीविरुद्ध तथ्यहिन कुरा लेखेको आरोपमा प्रहरीले पक्राउ गरेकाे हाे । महान्यायधिवक्ता र कार्यालयलाई लक्षित गरी अभिव्यक्ति

बालेन्द्र साहलाई अघि बढाउन विदेशी शक्तिहरुले ठूलो लगानी गरेका छन् : पुष्पकमल दाहाल

काठमाडाैं । नेपाली कम्युनिष्ट कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहलाई अघि बढाउन वाह्य शक्तिहरुले ठूलो लगानी गरिरहेको आरोप लगाउनुभएको छ ।

रास्वपासँग एकता गरेर पार्टी १२ दिन ‘कोमा’मा गयो तर तन्दुरुस्त भएर निस्कियौँ : कुलमान घिसिङ

काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिन्ह कुनैपनि दलसँग विलय हुन नदिइने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा

निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरु मैदान छाडेर भाग्नुभयोः सांसद श्रेष्ठ

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले संविधानलाई सही दिशामा लैजाने एकमात्र उपाय निष्पक्ष निर्वाचन भएको बताउनुभएको छ । मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले सबै

रास्वपालक्षित प्रचण्डको टिप्पणीः घण्टी बजाएर केही हुनेवाला छैन

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोसल मिडिया स्टन्टवाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गरे । त्यसैगरी

काँग्रेस सांसद मिश्रको सर्वोच्चप्रति व्यङ्ग्यः ‘शीतकालको कोईली झैँ मौन भएर बसेको छ’

काठमाडाैं । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतको मौनताप्रति आलोचना गर्नुभएको छ ।  मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले अदालत

भारतले नेपाल सरकारलाई दियाे ६१ वटा गाडी

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई गाडी सहयोग गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ। माघ ६