Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


आज राष्ट्रिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार दिउँसो १ः१५ बजे बस्दैछ। आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। बैठकमा

मन्त्रालयका कर्मचारीको कार्यशैलीप्रति उपप्रधानमन्त्री सिंहको असन्तुष्टि

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयका कर्मचारीहरूको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ । मन्त्रालयमा सोमबार आयोजित शहरी विकासमन्त्री सिंह र सचिव गोपालप्रसाद सिग्देलबीचको कार्यसम्पादन सम्झौता कार्यक्रममा बोल्दै

राजनीतिक दल खोल्ने मेडिकल व्यवसायी प्रसाईको घोषणा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजनीतिक दल खोल्ने घोषणा गर्नुभएको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले केही समयभित्रै दलको नाम समेत घोषणा गर्ने बताउनुभएको हो । पूराना

पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गर्न विराटनर विमानस्थलमा एमालेका नेता तथा कार्यकर्ताको भीड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनर विमानस्थलमा कोशी प्रदेशका मन्त्री र नेकपा एमालेका नेताहरूले स्वागत गरेका छन् । कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई र एमालेका विनोद ढकालसहितका नेताहरुले पूर्वराष्ट्रपति विद्यादेवी

‘म एमालेकै कार्यकर्ता हुँ, पार्टी सदस्यता कसैले पनि खोस्न सक्दैन’ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेकै कार्यकर्ता भएका कारण आफ्नो सदस्यता कसैले पनि खोस्न नसक्ने दावी गर्नुभएको छ । विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टी सदस्यता

जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न राष्ट्रिय एजेण्डाका रूपमा कानून बनाउन आवश्यकः परराष्ट्रमन्त्री देउवा

काठमाडौं । परराष्ट्रमन्त्री डा‍‍. आरजु राणा देउवाले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्नका लागि राष्ट्रिय एजेण्डाका रुपमा कानून बनाउन आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा सोमबार हिन्दुकुश हिमालय क्षेत्रका देशका सांसदहरूको

नेपालको जैविक विविधता संकटमा: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २ अर्ब भन्दा बढी मानिसहरुका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको नेपालको जैविक विविधता संकटमा रहेको बताउनुभएको छ । काठमाडौंमा सोमबार हिन्दुकुश हिमालय

अस्थिरताको रोग लागेका व्यक्तिले सरकार ढल्ने हल्ला चलाइरहेका छन् : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताको रोग लागेका व्यक्तिहरूले सरकार ढल्ने हल्ला चलाइरहेकाे बताउनुभएकाे छ । प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै

घोराही-८ का अध्यक्ष शाहको राजीनामा २ वर्षपछि स्वीकृत

घोराही । दाङकाे घोराही उपमहानगरपालिका-८ का अध्यक्ष जितेन्द्र बहादुर शाहले पदबाट दिएको राजीनामा २ वर्षपछि स्वीकृत भएको छ । उहाँले २०८० साल असार १२ गते नगरप्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा

आइटी दैनिक जनजीवनका लागि अपरिहार्य : प्रधानमन्त्री ओली (भिडियाेसहित)

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन