Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


भदाै २४ गते मंगलबार, यस्ताे छ तपाईँकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानातिना काममा अल्झिनुपर्ला। समाज वा समुदायको हितमा कार्य गर्न सकिनेछ। नजिकका आफन्तहरू टाढिनेछन्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग

जेनजी प्रदर्शन अपडेट: प्रहरीको गोली लागेर १० जनाकाे मृत्यु, साढे १ सय बढी घाइते

काठमाडौं । जेनजी युवाहरुको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १० जनाको मृत्यु भएको छ । नयाँ बानेश्रस्थित संघीय संसद भवनमा प्रवेश गर्न खोज्ने युवाहरुमाथि प्रहरीले सोमबार चलाएको गोली लागेर गेट

जेनजीकाे आन्दोलनसँगै सामाजिक सञ्जाल फेसबुक चल्न थाल्याे

काठमाडौं । जेनजीको आन्दोलनसँगै साेमबार दिउँसाेदेखि कतिपय ठाउँमा सरकारले प्रतिबन्ध गरेकाे सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । कयाैं प्रयोगकर्ताले फेसबुक खुल्न थालेको बताएका हुन् । वर्ल्डलिंक र सुबिसूसहितको इन्टरनेटबाट

जेनजी प्रदर्शन अपडेट: प्रहरीको गोली लागेर ६ जनाकाे मृत्यु, १ सय बढी घाइते

काठमाडौं । जेनजी युवाहरुको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ६ जनाको मृत्यु भएको छ । नयाँ बानेश्रस्थित संघीय संसद भवनमा प्रवेश गर्न खोज्ने युवाहरुमाथि प्रहरीले साेमबार चलाएको गोली लागेर गेट अगाडि

प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनुभएकाे छ। उहाँले सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउनुभएकाे हो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको

जेनजी युवाले उठाएका माग तत्काल पूरा गर्न सरकारसँग अध्यक्ष दाहालकाे माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जेनजी युवाहरूले उठाएका माग तत्काल पूरा गर्न सरकारसँग माग गर्नुभएकाे छ। मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका अध्यक्ष दाहालले साेमबार जेनजीको माग पूरा

जेनजी प्रदर्शन अपडेट: एक जना प्रदर्शनकारीकाे मृत्युपछि नयाँबानेश्वर तनावग्रस्त

काठमाडौं । जेनजीकाे प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएकाे एक जनाको मृत्यु भएपछि नयाँबानेश्वर चोक थप तनावग्रस्त भएको छ । सरकारले कर्फ्यू घोषणा गरेता पनि प्रभावहीन देखिएको हाे

जेनजीको प्रदर्शन अपडेट: प्रहरीको गोली लागेर एक प्रदर्शनकारीकाे मृत्यु, ८० घाइते

काठमाडौं । जेनजीको प्रदर्शनमा साेमबार प्रहरीको गोली लागेर घाइते भएका एक जना प्रदर्शनकारीकाेमृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरमा रहेकाे सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।सोही अस्पतालले घाइते

काठमाडौंमा ‘जेनजी’को आन्दोलनमा प्रहरीको गोली, २ पत्रकारसहित केही घाइते

काठमाडौं । संसद भवन अगाडि ‘जेनजी’ आन्दोलन अनियन्त्रित हुँदा प्रहरीले गोली चलाएको छ। घटनामा नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना र कान्तिपुरका क्यामेरामेन श्याम श्रेष्ठसहित केही प्रदर्शनकारीहरू समेत घाइते भएका

आन्दोलनमा घुसपैठ भयो, सबै जना सुरक्षित घर फर्किनुहाेस : जेन जी नेपाल

काठमाडाैं । जेन जी नेपालले प्रदर्शनकारीहरूलाई तत्कालै घर फर्किन आह्वान गरेकाे छ । प्रदर्शन अशान्तिपूर्ण भएपछि जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएकाे हाे । उक्त पेजको सूचनामा भनिएको