Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


कांग्रेसद्वारा २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी

कर्णाली । नेपाली कांग्रेसले कर्णाली प्रदेशबाट २१ बुँदे संकल्प जारी गरेको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबार र मंगलबार चलेको प्रदेशस्तरीय भेलाबाट कांग्रेसले नेतृत्व गरेका

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडाैं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सडक दुर्घटना न्युनिकरणका लागि ‘सडक सुरक्षा विधेयक’ संसदको चालु अधिवेशनभित्रै पेश गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलवारको बैठकले भौतिक पूर्वाधार

विश्वकप लिग–२ : नेपाल स्कटल्याण्डसँग २ रनले पराजित

काठमाडाैं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको १०३ औं खेलमा नेपाल स्कटल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा लक्ष्य

बादल थापाकाे प्रश्न : नेपाली सेना किन सुकुम्बासी बस्तीमा परिचालित गरियाे ?

काठमाडाैं ।नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापाले नेपाली सेना किन सुकुम्बासी बस्तीमा परिचालित गरिए ? भन्दै प्रश्न गर्नुभएको छ । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाउनुभएको छ । सभामुख डोल प्रसाद अर्यालको वैशाख २८ गतेको सिफारिसमा राष्ट्रपतिले राईलाई पदमुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता

अर्घाखाँची बस दुर्घटना अपडेट : मृतककाे संख्या ४ पुग्याे, ३ जनाको सनाखत

सागर महत,अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी–८ पालीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय खोल्न नमानेको भन्दै महावीर पुनको आपत्ति

काठमाडाैं । सांसद महावीर पुनले वर्तमान सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय खोल्न नमानेको भन्दै कडा आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले सरकारले विज्ञान र नवप्रवर्तनको

‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री पाेखरेल

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना

ज्ञानेन्द्र शाहीले भने- यो सरकार हो कि आतंकवादी ?

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले आतंकवादी गतिविधि गरिरहेको आरोप लगाउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति

सरकारलाई संयोजक दाहालको चेतावनी–संख्याको दम्भमा विधि मिच्ने काम नहोस्

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारले विधि, लोकतान्त्रिक मूल्य र संसदीय प्रक्रियाको उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै उहाँले