Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


इजरायल र गाजाबीच युद्धविराम सहमति

एजेन्सी । इजरायल र गाजाबीच युद्धविराम सहमति भएको छ । इजरायली मन्त्रिपरिषद् बैठकले उक्त युद्ध विराम सम्झौता अनुमोदन गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको २४ घण्टाभित्र गाजामा युद्धविराम

यस्ताे छ आजकाे लागि विदेशी मुद्राकाे विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७६ पैसा र बिक्रीदर १४२ रुपियाँ ३६

कालीमाटी बजारमा तरकारीमा विषादी, अत्यधिक विषादी घिरौला, फर्सी र काँक्रोमा

काठमाडाैं । काठमाडौंको कालीमाटी तरकारी बजारमा बिक्रीमा राखिएका तरकारीमा अत्यधिक विषादी भेटिएको छ । कालीमाटी फलफुल तथा तरकारी समितिले कालीमाटी तरकारी बजारमा गरेको नियमित अनुगमनका क्रममा तरकारीमा विषादी भेटिएको हो

अफगानिस्तानमा सामाजिक सञ्जालका प्लेटफर्महरुमाथि प्रतिबन्ध

काठमाडाैं । अफगानिस्तानमा केही सामाजिक सञ्जाल प्लेटफर्महरुका सामाग्रीमाथि प्रतिबन्ध लगाइएको छ । देशभर दुईदिनसम्म इन्टरनेट र दूरसञ्चार सेवा विच्छेद गरिएको एक सातापछि तालिबान सरकारले सामाजिक सञ्जाल प्लेटफर्मका सामाग्रीमाथि प्रतिबन्ध लगाएको

आजकाे माैसम: एक-दुई स्थान हल्का वर्षाको सम्भावना

काठमाडौं । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायू तथा स्थानीय

असाेज २४ गते शुक्रवार, यस्ताे छ तपाईँकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसम्मानमा वृद्धि हुनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। कार्यशैलीमा सुधार आउनेछ। साथीभाइहरूसँग पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ

धरौटी बुझाएर रिहा भए अशोक यादव

रौतहट । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादव धरौटी बुझाएर रिहा भएका छन् । सर्लाही जिल्ला अदालत मलङ्गवामा उपस्थित भएका यादवलाई न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले एक

इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि इलामलाई विपद्

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री कार्कीलेको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गर्नुभएको छ । आज मन्त्रिपरिषद्को बैठक लगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शितल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो । राष्ट्रपति

बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने

रामेछाप । गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको वर्षाको कारण रोशी खोलामा आएको बाढीले क्षति पु¥याएको बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । बाढीले क्षति पु¥याएको सडक आज