Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी छः प्रधानमन्त्री कार्की

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभएको छ । जेन-जी आन्दोलनको एक महिना पुगेको स्मरणमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडाैं । विहीबारदेखि सुरु भएकाे नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । शभापति शेरबहादुर देउवाको उपस्थिती बिना नै बससेको हिजोको बैठकमा पदाधिकारीहरुले धारणा राख्ने क्रम नसकिएकाले

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो। बैठकमा पार्टीको विस्तारित बैठकको एजेण्डा तथा

फिलिपिन्समा ७.५ म्याग्निच्युडको भूकम्प, फिलिपिन्स र इन्डोनेसियामा सुनामीको चेतावनी

एजेन्सी । दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पसँगै सुनामीको चेतावनी पनि दिइएको छ। यसअघि ७.४ म्याग्निच्युडको रिपोर्ट गरिएको थियो। फिलिपिन्सको भूकम्प विज्ञान एजेन्सीले थप परकम्पनको चेतावनी

राष्ट्रपति पौडेलले निर्वाचनबारे सरकार र राजनीतिक दलसँग छलफल गर्दै

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्न लाग्नुभएकाे छ । शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग

हमासद्वारा युद्धविराममा छुट्ने सूचीमा परेन विपिनको नाम, अवस्था अझै अज्ञात

काठमाडौं । इजरायल र हमासबीच अमेरिकी पहलमा भएको युद्धविराम सम्झौता पश्चात् पहिलो चरणमा मुक्त गरिने २० जना युद्धबन्दीको सूची सार्वजनिक भए पनि नेपाली विद्यार्थी विपिन जोशीको नाम नरहेको पुष्टि भएको

गाजा युद्धविराम सम्झौता हस्ताक्षर समारोहमा उपस्थित हुन प्रयास गर्छुः ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा गाजा युद्धविराम सम्झौतामा हस्ताक्षर समारोहमा उपस्थित हुन प्रयास गर्ने बताउनुभएको छ । सोमवार वा मंगलवार वन्धकहरूलाई फिर्ता ल्याउने बताउँदै त्यो खुशीको दिन हुने

विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

काठमाडौँ । मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२

बालेनविरुद्ध हल्ला फैलाउनेसँग प्रमाण माग्नुहोला : निश्चल बस्नेत

काठमाडौं । कलाकार निश्चल बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध फैलाइएका नकारात्मक कुराहरूको प्रमाण माग्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले बालेनविरुद्ध हल्ला फैलाउनेहरूसँग प्रमाण माग्नसमेत आग्रह

एमाले सचिवालय बैठक बस्दै

काठमाडाैं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । भक्तपुरस्थित गुण्डुमा बिहान ११ बजे बस्ने बैठकमा आगामी राजनीतिक रणनीति, संगठन सुदृढीकरण र कार्यदिशा जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न