Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


गंगाले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संयोजकको सचिवालयबाट राजीनामा दिनुभएकाे छ। निरन्तर आफूलाई माध्यम बनाएर प्रचण्ड र समग्र पार्टीमाथि योजनावद्ध रूपमा प्रहार भइरहेको

नेपाल आइपुग्यो विपिन जोशीको शव

काठमाडाैं । हमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवक विपिन जोशीको शव नेपाल आइपुगेको छ। फ्लाइ दुबईको विमानबाट केहीबेरअघि विपिनको शव नेपाल ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन

सिन्धुलीको गोलञ्जोरमा जुवा तास खेल्दै गरेका २४ जना पक्राउ

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ ग्वालटारमा जुवा तास खेल्दै गरेका २४ जना व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार सोमबार बिहान करिब ४ बजे कल्याण कार्कीले आफ्नै घरको तेस्रो तलामा

विपिनको शव काठमाडौँ ल्याइँदै, श्रद्धाञ्जली दिन प्रधानमन्त्री विमानस्थल जाने

काठमाडाैं । इजरायलमा हमासको आक्रमणपछि मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज सोमबार दिउँसो साढे २ बजे फ्लाई दुबईमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइँदैछ। प्रधानमन्त्री सुशीला कार्कीले विमानस्थलमै श्रद्धाञ्जली दिने कार्यक्रम तय

तिहार लागेसँगै सुनसान देखिए उपत्यकाका सडक

काठमाडौं ।तिहार शुरु भएसँगै काठमाडौं उपत्यकाका सडकहरु सुनसान देखिन थालेका छन् । आज तिहारको तेस्रो दिन कुकुर तिहार मनाइँदैछ । तिहारमा केही काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरु गाउँ फर्किएका छन् भने

गृहमन्त्रीले त्यत्तिकै भाग्यो भन्न मिल्छ : दीपक खड्का

काठमाडौं । पूर्वऊर्जामन्त्री दीपक खड्काले आफूलाई विदेश भागेको भनी प्रचार गरिएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश व्यक्त गरेका छन्। आगो लागेको बूढानीलकण्ठस्थित आफ्नै घरको कम्पाउन्डमा पत्रकार सम्मेलन गर्दै खड्काले आफूविरुद्ध कुनै

शिक्षामन्त्री पुनले पत्रकारसँग सामूहिक भेटघाट गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अन्तर्वार्ता लिन चाहने पत्रकारहरूलाई आज आफ्नै मन्त्रालयमा बोलाउनुभएको छ । मन्त्री पुनले आज दिउँसो २ बजे केशर महलअगाडिको खुला ठाउँमा सञ्चारकर्मीहरूलाई

‘दशैंका लागि साटेको नोट जलाएर चरित्र हत्या गरियो’: दीपक खड्का

काठमाडाैं । ‘विदेश भागे’ भनी हल्ला फैलिएका पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का अन्ततः सार्वजनिक हुनुभएकाे छ । जेनजी आन्दोलनको समयमा आगजनी भएको आफ्नै घरमा आज खड्का पहिलोपटक देखिनुभएको

यसरी मनाइयो कुकुर तिहार

काठमाडौं । नेपालीहरुको महान पर्व शुभ दीपावलीको तेस्रो दिन आज कुकुर तिहार मनाइएको छ । आज घरघरमा धर्मराज वाहन कुकुरलाई पूजा गरी कुकुर तिहार मनाइएको हो । कार्तिक कृष्ण चतुर्दशीका