Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


रास्वपाको महाधिवेशनमा राप्रपा अध्यक्ष लिङदेन सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएको छ । चितवनमा आयोजित महाधिवेशनमा जाने क्रममा भरतपुर विमानस्थलमा

१७ सय ८२ जना सवारीचालक ट्राफिक प्रहरीकाे कारबाहीमा

काठमाडौं । गत २४ घण्टामा एक हजार ७ सय ८२ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् । काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसबाट राज्यकोषमा

फिफा विश्वकप फुटबलमा जापानकाे ट्युनिसियामाथि शानदार जित

काठमाडाैं । फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई पराजित गरेकाे छ । मेक्सिकोमा आइतबार सम्पन्न भएकाे खेलमा जापानले ट्युनिसियालाई ४ गोल अन्तरले पराजित गरेकाे हाे । विश्वकप फुटबलको यो एक हजार

रास्वपाको पहिलो महाधिवेशनमा कूल ४२ सय ११ प्रतिनिधि निर्धारण

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा आजदेखि शुरु पहिलो राष्ट्रिय महाधिवेशनमा कूल चार हजार २ सय ११ जना प्रतिनिधि सहभागी हुने भएका छन् । रास्वपा निर्वाचन आयोगले आइतबार

प्रधानमन्त्री शाह जहाजमार्फत चितवन प्रस्थान

काठमाडाैं । प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवनतर्फ प्रस्थान गर्नुभएकाे छ। प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनतर्फ प्रस्थान गर्नुभएकाे हाे। साथमा उहाँकी श्रीमती

नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य बढ्याे

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबार तोलामा १० हजार पाँच सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार प्रतितोला ६ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी

रास्वपाकाे महाधिवेशनस्थल जलमग्न

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन शुरु हुन लाग्दा महाधिवेशनस्थल जलमग्न- हिलाम्ये भएकाे छ । चितवनको औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गरिएको महाधिवेशनको मुख्य क्षेत्र नै

योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउने मुख्यमन्त्री पाण्डेकाे विश्वास

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउने बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आइतबार पोखरामा भारतीय राजदुतावासद्वारा आयोजित विशेष योग शिविरमा सहभागी

पोखरामा पनि मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (तस्बिरसहित)

काठमाडाैं । अन्तर्राष्ट्रिय योग दिवस आइतबार नेपालमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ । पर्यटकीय नगरी पोखरामा आइतबार भारतीय दुतावासको आयोजनामा विशेष कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।

कांग्रेस सभापति थापाले दिए रास्वपालाई महाधिवेशनको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पहिलो महाधिवेशनको अवसरमा शुभकामना दिनुभएकाे छ। सभापति थापाले आइतबार सामाजिक सञ्जालमार्फत रास्वपालाई महाधिवेशनको शुभकामना दिनुभएकाे हाे । पार्टी स्थापनाको