Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


बालेनले राजा ल्याउँछ भनेर रास्वपालाई मत दिएकाले त्यसतर्फ विचार गर्नुहोस् : राजेन्द्र लिङ्देन

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजातन्त्र ल्याउनुपर्छ भन्नेहरुले पनि रास्वपालाई मत दिएकाले त्यसतर्फ विचार गर्न सुझाव दिनुभएकाे छ। रास्वपाको पहिलो महाधिवेशनका क्रममा शुभकामना दिँदै लिङ्देनले आफ्नो पार्टीलाई मत दिएकाहरुले

सीके राउतले भने – ‘हाम्रा प्रधानमन्त्री अलग हि लेभलका बन्दा हे’

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र व्यक्तित्वको खुलेर प्रशंसा गर्नुभएकाे छ। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनलाई

नेपाललाई जिताउन राजनीतिमा आएका हौँ : स्वर्णिम वाग्ले

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा अर्थमन्त्री डा. ले आफूहरू कसैलाई हराउन नभई नेपाललाई जिताउन राजनीतिमा आएको बताउनुभएकाे छ । आइतबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले रास्वपा

‘सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन् : लिली थापा

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लिली थापाले वीरगञ्जमा सडक विस्तारका नाममा अनाधिकृत व्यक्तिहरूले नागरिकका घर तथा पसलमा डोजर चलाएको आरोप लगाउनुभएकाे छ । आइतबार शान्तिका लागि सामूहिक

सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा निर्माण गरिएको सभाहलस्थित विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमलव

रास्वपाको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ ।

रास्वपा महाधिवेशनमा उम्मेदवारको नामको चिट लैजान नपाइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा मतदान प्रक्रियालाई व्यवस्थित र निष्पक्ष बनाउन उम्मेदवारको नाम लेखिएको कुनै पनि चिट बोकेर मतदान केन्द्रमा जान नपाइने व्यवस्था गरिएको छ। महाधिवेशनको

मुकुल ढकाल भन्छन्-‘पार्टी स्थापना गर्ने म निम्तो सूचीमै परिनँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक तथा पूर्वमहामन्त्री डा. मुकुल ढकालले भावुक सन्देश सार्वजनिक गर्दै प्रतिनिधिहरूलाई व्यक्तिभन्दा विचार, गुटभन्दा संस्था र पदभन्दा उद्देश्यलाई प्राथमिकता दिन आग्रह गर्नुभएकाे छ

निजामती अस्पतालमा छ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प

काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । विगत छ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश