Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीविरुद्धको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको सुनुवाइ आज उच्च अदालत दाङ, बुटवल इजलासमा हुँदैछ। न्यायाधीश

खगेन्द्र सुनार अदालतमा उपस्थित

काभ्रेपलान्चोक ।श्रममन्त्रीमा सिफारिस भएर अन्तिम समयमा शपथ खान नपाएका खगेन्द्र सुनार काभ्रेपलान्चोक जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी विद्युतीय कारोबारसम्बन्धी मुद्दामा बयान दिन अदालत पुगेका हुन्। अदालतकी स्रेस्तेदार इन्दिरा कार्की

युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो ।

बिहीबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदी बढेको छ । सुनको मूल्य अघिल्लो दिनकै मूल्य तय भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला

गृहमन्त्री हटाउने विषयका समाचार असत्य र भ्रमपूर्ण : प्रधानमन्त्री सचिवालय

काठमाडौं ।प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले हालै विभिन्न सञ्चार माध्यममा आएका “काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहको

नारायणघाट–बुटवल सडकको दाउन्ने सडक अवरुद्ध

काठमाडौं ।नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ। वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको हाे । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सडक मर्मतका लागि

मधेश प्रदेशका मुख्यमन्त्री सोनलले २२ गते विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । बुधबार मुख्यमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिने

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले दिए राजीनामा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईका अनुसार रसले ह्वाट्स एपबाट आफूले राजीनामा दिएको जानकारी

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ नेता सी जिनपिङबित आज भेटवार्ता हुँदैछ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरुबिच दक्षिण कोरियाको बुसानमा रहेको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा बैठक