Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


मकालु बेस क्याम्पमा एक पर्यटकको मृत्यु

ईन्द्र गिरी संखुवासभा । संखुवासभाको मकालु बेस क्याम्प घुम्न आएका एक पर्यटकको मृत्यु भएको छ ।मृत्यु हुनेमा दोलखा जिल्ला मेलुङ गाउँपालिका-७ घर भएका ४३ वर्षीय अरुण कार्की रहेको प्रहरीले जानकारी

अमेरिकी सेनाका उच्च अधिकारी युक्रेनमा

कठमाडौं । अमेरिकी सेनाका उच्च अधिकारी युक्रेन भ्रमणमा पुगेका छन् । रुस–युक्रेन युद्ध अन्त्यको उपायबारे छलफल गर्न पेन्टागनका उच्च अधिकारी किभ पुगेका हुन् । अमेरिकी सेनाका सचिव डान ड्रिस्कोलले नेतृत्व

सशस्त्रमा ४ दरबन्दी थप

काठमाडौं । सशस्त्र प्रहरी बलमा ३ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक र एक जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी थप भएको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले सो बलको संगठन

आज विश्व बाल दिवस मनाइँदै

काठमाडौं ।आज विश्व बाल दिवस मनाइँदैछ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्व बाल दिवस बनाउन लागिएको

च्यासलमा एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेगरी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउनुभएको हो । बैठकमा पार्टीको ११ औँ

ट्याक्टर दुर्घटना हुँदा सहचालककाे मृत्यु

काठमाडौं । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालक २९ वर्षीय करण विकको मृत्यु भएको हाे । चिउरीबाट चिसापानीतर्फ गइरहेको

एनपीएलमा आज चितवन र लुम्बिनी भिड्ने

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) टि–ट्वेन्टी क्रिकेटमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् । खेल किर्तीपुरको टियु मैदानमा दिउसो ४ बजे सुरु हुनेछ । एनपिएल क्रिकेटको जारी सिजनमा

यी स्थानमा आज हल्का बर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको

यस्ताे छ आजकाे लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ४५ पैसा र बिक्री दर १४२

सिमरा उडान प्रभावितः एमाले नेताहरूको यात्राले सामान्य यात्रुहरूको बिचल्ली

काठमाडौं ।काठमाडौं विमानस्थलबाट आज सिमरा जाने बुद्ध एयरको विमानमा एमाले नेताहरूको उपस्थितिका कारण सामान्य यात्रुहरुकाे बिचल्ली भएको छ । बिहान १०ः३५ बजे उड्ने तय भएको उक्त उडानमा एमालेका नेता शंकर