काठमाडौं । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ । विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण
जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरु लिन थालेको र सरकार भ्रष्टाचार, पक्षपात तथा कुशासनमा फसेको आरोप लगाउँदै त्यसलाई बहिष्कार गर्न माग गरेको छ।
काठमाडौं ।नुवाकोट जिल्लाको ककनी गाउँपालिका–५ स्थित काउले बजारमा आइतबार सशस्त्र प्रहरीद्वारा यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी र ककनी गाउँपालिकाको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज जनकपुर बोल्ट् र विराटनगर किंग्स तथा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । जनकपुर
काठमाडौँ । जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नैतिक भ्रष्टाचार भएको भन्दै प्रमुख स्वकिय सचिव आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेकी छन्। उनका अनुसार प्रमुख
काठमाडाैं । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरू गरेको सामाजिक सुरक्षा कोषमा झण्डै एक खर्ब रुपैया बराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम ९५
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको छ । आयोगले दिएको जानकारी अनुसार आइतबार मात्रै
काठमाडौं । सन् १९१२ मा टाइटानिक पानीजहाज दुर्घटनामा परी मृत्यु भएका एक यात्रीको शवबाट प्राप्त भएको सुनको पकेट घडी ऐतिहासिक मूल्यमा बिक्री भएको छ । लिलाम बढाबढमा विक्री भएको उक्त
काठमाडौं । भियतनाममा अविरल वर्षापछि आएको बाढीमा परी कम्तिमा ९० जनाको ज्यान गएको छ भने १२ जना वेपत्ता भएका छन् । बाढीबाट एक लाख ८६ हजार घरमा क्षति पुगेको ।
राज्यकोषमा आउने रकम छुट दिएको मन्त्रालयले वर्षौंदेखि उठाउन पर्ने ५ अर्ब बक्यौता रकम उठाउनेतर्फ ध्यान नदिनुलाई शंकाका रूपमा हेरिएको छ ।