Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प

काठमाडाैं ।देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा भन्सार एजेन्टहरुले कार्यालयमा पेन डाउन गर्दा भन्सार जाँचपासका काम ठप्प भएका हुन्

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

काठमाडाैं । लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ ।नेपालस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको यो कार्यक्रममा बौद्ध धर्म र दुई

घट्याे सुनकाे मूल्य, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडौं ।नेपाली बजारमा मंगलबार सुनकाे मूल्य फेरि घटेको छ। तीन दिनसम्म लगातार घटेकाे सुनकाे मूल्य आज फेरि तोलामा एक हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको

कंगोमा दोहोरो झडप ३० जनाको मृत्यु

काठमाडौं ।कंगोको पूर्वी भागमा फेरि एकपटक सरकारी सेना र सरकार सर्मथक मिलिसियाबीच भएको झडपमा कम्ती ३० जनाको ज्यान गएको छ । देशको दक्षिण किवू प्रान्तको सेन्गे शहरमा दुई समुहबीच विवाद

‘नवीन समझदारी’का लागि दबाब दिन भन्दै राप्रपाले आज प्रदर्शन गर्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज नवीन समझदारीका लागि दबाब दिन जनप्रदर्शन कार्यक्रम गर्दैछ । राप्रपाले राजनीतिक दल र जेनजीका बिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत्

स्पेनको टेनेरिफमा शक्तिशाली छालः चार जनाको मृत्यु

काठमाडौं । स्पेनी टापु टेनेरिफमा शक्तिशाली छालले समुन्द्रमा बगाएर चार जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता छन् । टापुको दक्षिणी तटमा रहेको लस गिगान्टेस भनेर चिनिने क्षेत्रमा

अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक

काठमाडाैं । गीत संगीतमा केही नयाँपन दिँदै आइरहेका प्रशासक अशोक विष्टले ‘मिठो मिठो बोली’ नामक गीत बजारमा ल्याएका छन् । सुमधुर आवाज र मन छुने शब्द रचनाका कारण छोटो समयमै

मोरङको रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं ।हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा- केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले आज एक सूचना निकाल्दै ठेक्का सम्झौता

दक्षिणी सुडानमा आक्रमणमा ११४ जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक सुडानको दक्षिण कोर्डोफान प्रान्तको कालोगी क्षेत्रमा सशस्त्र समुहले किन्डरगार्डनमा गरेको ड्रोन आक्रमणमा ६३ बालबालिकासहित १ सय १४ जनाको मृत्यु भएको छ । किन्डरकार्डे र वस्ती क्षेत्रमा

सिन्धुलीमा आजदेखि जुनार मेला सुरु

यसोदा राउतसिन्धुली । गोलन्जोरको सान जुनार हाम्रो पहिचान ,गोलन्जोरको जुनार समृद्विको आधार भन्ने नाराका साथ सिन्धुलीमा आज जुनार जुनार प्रवर्द्वन मेला २०८२ प्रारम्भ गरिएको छ । नेपालको मौलिक फलको रुपमा