Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


एमाले महाधिवेशन : १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार महाधिवेशनस्थल भृकुटीमण्डपमा मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ । महाधिवेशनमा १९

एमाले ११ औँ महाधिवेशन : ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौं । नेकपा एमालेले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । महाधिवेशनका लागि १०० वटा मेसिन ल्याइए पनि ८० वटा मात्र

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अरू विदेशी मुद्राको अवस्था कस्तो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित

बैंकका कर्मचारीमाथि आक्रमण र नियन्त्रणको घटनाप्रति ज्योति विकास बैंकको गम्भीर आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले आफ्ना कर्मचारीहरूमाथि भएको गम्भीर आपराधिक घटनाप्रति ध्यानाकर्षण गराउँदै घोर भर्त्सना गरेको छ । बैंकका अनुसार रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा। लि। का

एमाले महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

नेकपा (एमाले) को जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (मंगलबार)नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

अस्मिता थापा एमालेको ‘अण्डर थर्टी’ उम्मेदवार, ओली प्यानलबाट खुला महिला कोटामा प्रतिस्पर्धा

काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा नेकपा एमाले केन्द्रीय कमिटीको सबैभन्दा कान्छो उम्मेदवारका रूपमा उम्मेदवारी दिएकी छन् । २९ वर्षीया थापा एमालेको ११औँ महाधिवेशनमा जेन–जी पुस्ताबाट सम्भवतः एकमात्र

ईश्वर पोखरेल समूहले पदाधिकारीका उम्मेदवार टुंग्यायो

नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि ईश्वर पोखरेल समूहले पदाधिकारीका उम्मेदवार टुंगो लगाएको छ।

यी हुन् ओली प्यानलबाट पदाधिकारीमा प्रतिस्पर्धी (नामावलीसहित)

काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि दुई वटा प्यानलबिच प्रतिस्पर्धा हुने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको प्यानल नै बनेर निर्वाचनमा होमिन लागेका

एमाले ११औँ महाधिवेशन : महासचिवमा शंकर पोखरेल–सुरेन्द्र पाण्डे भिड्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि दुवै पक्षले पदाधिकारीका उम्मेदवार अन्तिम टुंगो लगाएका छन्। संस्थापन पक्षबाट केपी शर्मा ओली अध्यक्षका उम्मेदवार बन्ने निश्चित भएसँगै इतर समूहबाट ईश्वर पोखरेलले प्रतिस्पर्धा

सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबैलाई समेटेर अघि बढ्न जरुरी रहेको बताउनुभएको छ । सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली