Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


प्रतिनिधिसभा निर्वाचनका लागि देशभर २३ हजार ११२ मतदान केन्द्र तोकियो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदानस्थल र मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन आयोगले शनिबार पुस ९ गते मतदानस्थल तथा केन्द्रको संख्या टुंगो

प्रमुख दल निर्वाचनमा जान तयार, फागुन २१ को चुनावमा सहमति

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा तीन दलका शीर्ष नेताहरूले चुनावमा जाने प्रतिबद्धता जनाएका हुन्।

अर्घाखाँची र रुकुम पश्चिममा फेला परेका शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

काठमाडौँ । अर्घाखाँची र रुकुम (पश्चिम) जिल्लामा फेला परेका शङ्कास्पद विस्फोटक बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा नष्ट गरेको छ। अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–११ स्थित बोक्से इलाकामा सोमबार

प्रमुख तीन दलका शीर्ष नेतालाई चुनावी निम्तो दिँदै प्रधानमन्त्रीले भनिन्- यो निर्वाचन जसरी पनि सफल पारौँ

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन आग्रह गरेकी छन्। शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी

रास्वपा–बालेन वार्ता अनिश्चित, पावर सेयरिङमै अड्कियो सहमति

काठमाडौँ । रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको समूहबीच शनिबार हुने भनिएको निर्णायक वार्ता अनिश्चित बनेको छ। शुक्रबार अबेरसम्म भएको छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव

कांग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तोकिएको समयमै नियमित महाधिवेशन सुनिश्चित गर्न कार्यतालिका व्यवहारिक बनाउने निर्णय गरेको हो। शनिबार सानेपास्थित पार्टी कार्यालयमा

प्रमुख तीन दलका शीर्ष नेतासँग प्रधानन्त्रीको छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरबाट छलफल सुरु भएको हो ।

अपाङ्गता भएका व्यक्तिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सर्वोच्चमा रिट दायर

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिक रूपमा सुनिश्चित राजनीतिक प्रतिनिधित्वलाई कमजोर पारिएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दायर भएको छ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईं,

एमालेले बोलायो सचिवालय बैठक

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजको निर्णय कार्यान्वयन गर्न माग

काठमाडाैं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले स्वास्थ्य संस्थाहरुले सरकारले खारेज गरिसकेको स्वास्थ्य परीक्षण शुल्क वृद्धिसम्बन्धी निर्णयलाई कार्यन्वयनमा ल्याउन नमानेको आरोप लगाएको छ ।  केही स्वास्थ्य संस्थाहरुले सरकारको निर्णयको अवज्ञा