Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सगरमाथा जाने बाटो बनाउन आइसफल डाक्टरको टोली आधार शिविर प्रस्थान

सगरमाथा आरोहणको सिजन सुरु हुन लाग्दा आइसफल डाक्टर सहितको टोली बाटो निर्माणका लागि गएको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) नाम्चकी सूचना अधिकारी याङ्जीडोमा शेर्पाले जानकारी दिनुभयो ।

सोलुखुम्बुमा सकेट बम भेटियो, डिस्पोजल टोली बोलाइयो

फेरामा सल्लेरीबाट प्रहरी र नेपाली सेनाको टोली पुगेको छ भने बम डिस्पोजलका लागि ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

स्काभेटर भाँचिएपछि बकेटमा रहेका एक मजदुर बेपत्ता, अर्का एक घाइते

सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन दूधकोशी जलविद्युत आयोजनाको सुरुङ मार्गमा एक मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन् । निर्माणस्थल पञ्चनस्थित सुरुङ मार्गभित्र स्काभेटरले पेनस्टक पाईप लैजाने

सोलुखुम्बुमा पुनः ‘तपाईंको मास्क खै ?’ अभियान सुरु

कोरोना संक्रमणको भयावह स्थिती सिर्जना नहोस् भन्नका लागि अहिले नै समुदायलाई सचेतिकरण गरिएको प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुभयो ।

रेडियो पत्रकारितामा निरौला र शेर्पाको विश्व कीर्तिमान

निरौला हिमाल एफ.एम. ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक हुनुहुन्छ भने पर्यटनविद् शेर्पा एफएम सञ्चालक समितिका उपाध्यक्ष हुनुहुन्छ । निरौला र शेर्पाले पेश गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले सोमबार मान्यता

एमाले सोलुखुम्बुको अध्यक्षमा बाँस्तोला सर्वसम्मत

निर्धारित मितिभन्दा एक दिन ढिला गरी सएिको अधिवेशनले बाँस्तोलालाई अध्यक्षको जिम्मेवारी दिएको हो । उहाँ नेचासल्यान गाउँपालिकाका अध्यक्ष पनि हुनुहुन्छ ।

कुकुरले हात खाएको अवस्थामा नवजात शिशुको शव भेटियाे

थुलुङ दूधकोशी गाउँपालिका–८ बुढीडाँडाको देल्चब भन्ने स्थानमा बाँसको झ्याङमा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

हिमपातपछि पत्तालेको आकर्षण बढ्दो (फोटोफिचर)

समुद्र सतहबाट करिब दुई हजार नौ सय मिटर उचाइमा रहेको पत्तालेमा बाक्लो हिउँ भएकाले छिमेकी जिल्लाका मानिससमेत आइरहेका छन् ।

हाइड्रोपावरमा पाइप पड्किँदा दुई जनाको ज्यान गयो, एकजना घाइते

सोलुखुम्बु । सोलुखुम्बुको दूधकोशी जलविद्युत आयोजनामा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन

सोलुखुम्बुमा हिमपात र वर्षा, चिसाेले बालबालिका र वृद्धवृद्धा प्रभावित

लामो समयपछि हिउँ र पानी पर्दा आलु र मकै रोप्ने किसानहरू उत्साहित भएका छन् । पानी र हिउँ पर्दा मकै सजिलै उम्रने सल्लेरीका किसान पेशल थापा बताउनुहुन्छ ।