Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


रामेछापमा अलपत्र परेका पर्यटकहरु फाप्लु विमानस्थलमा

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुक्षेत्रमा जान हिंडेका पर्यटकहरू मौसम खराब भएका कारण रामेछापमा अलपत्र परेपछि सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा झरेका छन् । ५ दिनदेखि तेञ्जिङ हिलारी विमानस्थल लुक्लाको मौसम प्रतिकुल

सोलुखुम्बुमा दर्जनौं सवारी साधन कारबाहीमा

सोलुखुम्बु । सोलुखुम्बुमा पछिल्लो २ साता यता क्षमता भन्दा बढी यात्रु बोक्ने र यात्रुसँग बढी भाडा लिने दर्जनौं सवारी साधन कारबाहीमा परेका छन् । दशैंको मुखमा सिट क्षमता भन्दा बढी

आत्महत्या बढ्नुको प्रमुख कारण वैदेशिक रोजगार र मदिरा

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा बढ्दै गएको आत्महत्याका घटनाको मुख्य कारण वैदेशिक रोजगार र मदिराको प्रयोग भएको प्रहरीको निष्कर्ष छ । वैदेशिक रोजगारका कारण परिवारमा आएको विचलन र मदिराको अधिक

साल्मे सिस्नेरी पहिरोले दियो हैरानी

सोलुखुम्बु । ओखलढुङ्गा–सल्लेरी सडक अन्तर्गत सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ को तिङ्लास्थित साल्मे–सिस्नेरी सडक खण्डमा पर्ने सिस्नेरी पहिरोले हैरानी दिएपछि यात्रा कष्टकर बनेको छ । लगातारको वर्षासँगै दैनिकजसो जाने पहिरोले दैनिक

सोलुमा पनि देखियो डेंगु सङ्क्रमण

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पनि डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाभित्रका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । अस्पताल निमित्त प्रमुख

ललितको ‘देउरालीमा’ सार्वजनिक

सोलुखुम्बु । सोलुखुम्बुका युवा गायक ललित राईको स्वरमा रहेको ‘देउरालीमा’ बोलको गीत सार्वजनिक भएको छ । टिका चाम्लिङको शब्द, जसिहाङ राईको संगीत, राजु कार्कीको संगीत संयोजन रहेको गीत स्टुडियो भिडियो

पर्यटन व्यवसायी धमाधम फर्किंदै

सोलुखुम्बु । सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र सगरमाथा क्षेत्रमा पर्यटक आवागमन बढ्न थालेसँगै अफ सिजनमा बाहिर गएका सोलुखुम्बुका पर्यटन व्यवसायीहरु धमाधम फर्किन थालेका छन् । पछिल्लो समय सो क्षेत्रमा विदेशी तथा

सोलुखुम्बुमा २२ जनाले नेपाली नागरिकता परित्याग गरे

सोलुखुम्बु । करिब १२ वर्षभित्रमा सोलुखुम्बुका २२ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार २०६६ सालदेखि हालसम्म ११ महिला र ११ जना पुरुष गरी

प्लाष्टिक टनेल र तरकारीको बिऊ पाएपछि महिला उत्साहित

सोलुखुम्बु । बेमौसमी तरकारी खेतीका लागि प्लाष्टिक टनेल र विभिन्न तरकारीका बिऊ पाएपछि हाम्रो क्षेत्रका महिला तरकारी उत्पादनमा निकै उत्साहित देखिएका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ८ केरुङ, बाघखोरकी कृषक

सोलुखुम्बुमा भीरबाट लडेर एक जना महिलाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका- १ मा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर स्थानीय ४३ वर्षीया शान्ति कुलुङको मृत्यु भएको जिल्ला प्रहरी