Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


स्याङ्जामा ५८ प्रतिशत मत खस्यो

स्याङ्जा । स्याङ्जामा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि करिब ५८ प्रतिशत खसेको छ । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका अनुसार करिब ५८ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । स्याङ्जा

स्याङ्जाको एक मतदान केन्द्रमा हवाई फायर

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ मनहरी खर्कमा हवाई फायर भएको छ । वालिङ् नगरपालिकाका निवर्तमान मेयर दिलिप खाँण मतदान केन्द्रमा छिरेपछि नेकपा एमाले कार्यकर्ताले होहल्ला गरेकोले प्रहरीले

धनराज गुरुङ र पद्मा अर्यालले गरे मतदान

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार धनराज गुरुङले मतदान गर्नुभएकाे छ । आज आइतबार स्याङ्जाको अर्जुन चौपारी रानीचरी खाल्टेमा रहेको

स्याङ्जामा निर्वाचन लक्षित सुरक्षा व्यवस्थापनमा कडाइ

स्याङ्जा । यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिंदै गर्दा स्याङ्जामा पनि सुरक्षा व्यवस्थामा निकै कडाइ गरिएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १

स्याङ्जामा ३ जनालाई आक्रमण गरी घाइते बनाउने चितुवा मृत फेला

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१४ कफ्लेटीमा ३ जनालाई आक्रमण गरी घाइते बनाउने चितुवा मृत अवस्थामा भेटिएकाे छ । शुक्रबार चितुवा घरभित्र प्रवेश गरेकाले उसको नियन्त्रणको प्रयास भइरहेको थियो । डिभिजन

स्याङ्जा चितुवाकाे आक्रमणबाट ३ जना घाइते

स्याङ्जा । स्याङ्जाको वालिङ-१४ काे कफ्लेटीमा चितुवाले आक्रमण गर्दा ३ जना मानिस घाइते भएका छन् । आज (शुक्रबार) बिहान ९ बजे गोठमा बाख्रा खान आएको चितुवाले एक्कासी आक्रमण गरेपछि ३

स्याङ्जामा नमुना मतदान, १ मत बदर

स्याङ्जा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि स्याङ्जामा नमूना मतदान गरिएको छ । निर्वाचनमा मत बदर हुन नदिने उद्देश्यले स्याङ्जा सदरमुकाममा नमूना मतदान गरिएको हो

एकीकृत समाजवादीका भट्टराईकाे उम्मेदवारी निस्कृय

स्याङ्जा । नेकपा एकीकृत (समाजवादी) का रामचन्द्र भट्टराई (आरसी) ले आफ्नो उम्मेदवारी निस्कृय गर्नुभएको छ । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै उहाँले उम्मेदवारी निस्कृय गरेकाे बताउनुभएकाे हाे । आगामी

स्याङ्जामा उम्मेदवार भाेट माग्न व्यस्त, किसानलाई धान भित्र्याउन भ्याई-नभ्याई

स्याङ्जा । स्याङ्जामा चुनावी माहोल तातिरहेका बेला किसानलाई भने चुनाव भन्दा पनि धान भित्र्याउन भ्याई-नभ्याई भएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावकाे मिति नजिकिएकाे छ

स्याङजामा चुनावी माहोल तातिदै

स्याङजा । स्याङ्जामा चुनावी माहोल तातिएको छ । जिल्लामा नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिष्पर्धीका रूपमा रहेका छन् । अन्य साना ठूला दलहरूले पनि भेटघाटलाई तीव्रता दिएका हुन् ।