Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


अर्घाखाँचीमा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा सुरू

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले गर्भवती महिलाहरूका लागि ग्रामीण भिडियो एक्सरे सेवा सुरु गरेको छ। ग्रामीण क्षेत्रका सम्पूर्ण गर्भवती महिलाको अवस्था र बच्चाको अवस्था कस्तो छ भनी ग्रामीण भिडियो एक्सरे

अर्घाखाँचीमा ५ किलो गाँजा सहित एक पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा लागु औषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शितगंगा नगरपालिका–१४ सिमलपानीका ६४ वर्षीय भिम प्रसाद न्यौपाने रहेका छन् । न्यौपानेको घरमा गाँजाको कारोबार

अर्घाखाँचीमा भालुको आक्रमणबाट एक वृद्धको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका-२ सितापुरमा भालुको आक्रमणबाट ८० वर्षीय वृद्ध रामबहादुर क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ

अर्घाखाँचीमा हत्या गरी गरहना लुटी फरार भारतीय नागरिक पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्वाराकी राधा थापालाई हत्या गरी फरार रहेका भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार बिहान ५ः३० बजे दुध लिनको लागि नजिकैको गाउँमा

पाणिनी गाउँपालिकामा प्रहरी चौकीको सिलन्यास

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा प्रहरी चौकी स्थापना हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ८ पालिमा निर्माण हुन लागेको भवनकाे गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका

अर्घाखाँचीमा स्वास्थ्य शिविर सम्पन्न, ११ सय बिरामीले स्वास्थ्य जाँच गराए

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नि:शुल्क औषधिसहितको शिविरबाट करिब ११ सय जना बिरामीले स्वास्थ जाँच गराएकाे नगरपालिकाले जनाएको हाे ।

अर्घाखाँचीका कृषकका लागि राम्रो आम्दानीको स्रोत सुन्तला

अर्घाखाँची । अर्घाखाँचीमा यस वर्ष २७ करोड रुपैयाँ बढीको सुन्तला उत्पादन हुने भएको छ । व्यवसायिक रुपमा सुन्तला खेतीबाट मनग्य आम्दानी हुने भएपछि यहाँका कृषक अन्य खेती छाडेर सुन्तला खेतीमा

अर्घाखाँचीमा २ वर्षपछि हाटबजार सञ्चालनमा

अर्घाखाँची । अर्घाखाँचीमा विगत २ वर्षदेखि अर्घाखाँचीमा २ वर्षपछि हाटबजार सञ्चालनमा आउन नसकेको हाटबजार पुन: सञ्चालनमा आएको छ। सदरमुकाम सन्धिखर्कको बस पार्कमा लाग्ने हाटबजार कोरोनाका कारण बन्द भएपछि सञ्चालनमा आउन

अर्घाखाँचीमा वर्षाले धानबाली क्षति भएका कृषकलाई राहत प्रदान

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका कृषकहरुलाई राहत स्वरुप नगद प्रदान गरेको छ । जस अन्तर्ग नगरपालिकाको वडा नम्बर ५ भित्रका ३० जना कृषकहरूलाई राहत

अर्घाखाँचीमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-५ ले उच्च शिक्षामा अध्ययनरत वडाभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वाङ्गलाको जीवनोद्वार माविबाट कक्षा १२ पास गरी