Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


भुमिकास्थान नगरपालिकाको १४५ रोपनी बाँझो जग्गामा प्याज र गहत खेती

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले १ सय ४५ रोपनी बाँझो जग्गाको सदुपयोग गरी प्याज र गहत खेतीको सुरुवात गरेको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले बढ्दो बसाईसराई रोकथामका लागि चालु आर्थिक

अर्घाखाँचीमा भैरव नाच सुरू

अर्घाखाँची । अर्घाखाँचीमा भैरव नाच सुरू भएको छ । अर्घाखाँचीको लोकप्रिय भैरव नाच विधिवत पूजा गरि सुरु गरिएको छ । एक वर्ष बिराएर नेवार समुदायमा नाचिने यो नाच सन्धिखर्क नगरपालिकाको

अर्घाखाँचीमा लोप हुँदै आरन ब्यवसाय

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण आरन व्यवसाय लोप हुँदै गएका छन् । युवा पुस्ताको आकर्षण विदेश तिर बढेपछि, पाका पुस्तालाई यो पेशा जोगाउन समस्या भएको

सुपा देउराली मन्दिरमा पर्यटक बढेसँगै मासिक लाखौं आम्दानी, रकम शिक्षा र विकासका काममा खर्च

अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेसँगै मासिक लाखौं रूपैयाँ आम्दानी हुने गरेकाे छ । मन्दिरको भेटीबाट विद्यालयका शिक्षकलाई तलबदेखि

अर्घाखाँचीको शितगंगा नगरपालिकाद्वारा चौरासी पुजाको लागि ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले चौरासी पुजा गर्नको लागि ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरेको छ । आर्थिक अवस्था दयनीय भएर चौरासी पुजा गर्न नसक्ने ज्येष्ठ नागरिकसमेतलाई लक्षित गरि सम्पन्न गरिएको

अर्घाखाँचीमा विपदबाट बच्नको लागि डेमो प्रदर्शन

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा विपदबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा डेमो प्रदर्शन गरिएको छ । शितगंगा नगरपालिका-३ काे ठाडामा रहेको डमरु दहमा पहिरोमा परेर फसेका तथा डुबेकाहरूको कसरी उद्धार

अर्घाखाँचीमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोलाको जंगलमा लागेको आगो पदम वेल्वासेको टिनले छाएको

अर्घाखाँचीमा आगो निभाउने क्रममा ५ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा ५ जना घाइते भएका छन् । वडा नम्बर २ को तिरतिरे खोला किनाराको जंगलमा लागेको आगो बस्तीमा पुग्दा ४ जना गम्भीर घाइते

अर्घाखाँचीमा विद्यालयलाई ५० लाख सहयोग

अर्घाखाँची । अर्घाखाँचीको एक विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा रहेको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयलाई हिरक महोत्सवको अवसर पारी आर्थिक सहयोग भएको विद्यालयले जनाएको

बसाइँसराईका कारण गाउँघरमा ताला…

अर्घाखाँची । अर्घाखाँचीमा शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीका कारण बसाइँसराई हुने क्रम बढेको छ । बसाइँसराईले गर्दा गाउँका घरहरुमा ताला लागेको छ भने खेतीयोग्य जमिन बाँझो हुँदै गएको हाे ।