अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा ५ जना घाइते भएका छन् । वडा नम्बर २ को तिरतिरे खोला किनाराको जंगलमा लागेको आगो बस्तीमा पुग्दा ४ जना गम्भीर घाइते
अर्घाखाँची । अर्घाखाँचीको एक विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा रहेको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयलाई हिरक महोत्सवको अवसर पारी आर्थिक सहयोग भएको विद्यालयले जनाएको
अर्घाखाँची । अर्घाखाँचीमा शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीका कारण बसाइँसराई हुने क्रम बढेको छ । बसाइँसराईले गर्दा गाउँका घरहरुमा ताला लागेको छ भने खेतीयोग्य जमिन बाँझो हुँदै गएको हाे ।
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पैचो पसलसँगको सहकार्यमा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरण कार्य सुरु गरेको छ । बुटवलमा रहेको पैचो पसलसँगको सहकार्यमा संचालनमा आएको अभियानले कृषकका उत्पादनहरुको बजार
अर्घाखाँची । नेकपा एमाले लुम्बिनी प्रदेश सासंद रामजी प्रसाद घिमिरेले अर्घाखाँचीमा आवश्यकता भन्दा बढी सडक विस्तारले अन्य विकासमा ध्यान नगएकाे बताउनु भयाे । सन्धिखर्कमा आयोजित रिपोर्ट क्लब नेपाल लुम्बिनी प्रदेशको
अर्घाखाँची । अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक वडामा परिचयपत्रको लागि विवरण दर्ता अभियान सञ्चालन गर्ने भएको छ । २ महिनासम्म सञ्चालन हुने अभियानमा ४० जना कर्मचारी खट्ने प्रमुख
अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले अमेरिका, बेलायत लगायतमा पढेर आएका ठुला बडाले यो देशका उद्योग कलकारखाना बेचेको बताउनुभएको छ । सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय
अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले स्थापना दिवसको अवसर पारेर अक्षयकोष स्थापना गरेको छ । संगठनको ३३ औं स्थापना दिवसको अवसरमा सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको भगवती
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका बिहीबार आगलागी भएको छ । आगलागीबाट दुई वटा घर र एउटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे । आगलागीबाट पाणिनी गाउँपालिका-८
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले शुक्रबारदेखि फोहोर मैलाको वर्गीकरण गर्न सुरु गरेको छ । जस अनुसार बार अनुसार फोहोर संकलन गरिने नगरपालिकाले जनाएको हाे । फोहोर संकलन र व्यवस्थापन गर्नका