कुल १ लाख ७७ हजार २ सय जनसंख्या रहेको जिल्लमा १ लाख ६३ हजार ८ सय १५ मतदाता रहेका छन् । ६ वटा स्थानीय तहमध्ये तीनवटा नगरपालिका र तीनवटा गाउँपालिका
जिल्लामा ६ वटा स्थानीय तहमा २०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेसले ४ वटा प्रमुख सहित दुई उपप्रमुख जितेको थियो । एमालेले १ प्रमुख र २ उपप्रमुख जित्दा, नेकपा (माओवादी केन्द्र)ले
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ बेलबाटीकामा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली जाँदै गरेको ग २ ख ६८० नम्बरको बस दुर्घटना हुँदा
अर्घाखाँची । अर्घाखाँचीमा आगामी वैशाख ५ गतेबाट कृषि गणना हुनेभएको छ । ३ नगरपालिका र ३ गाउँपालिका रहेको जिल्लामा आगामी वैशाख ५ गतेबाट गणना गर्न लागिएको हो । जिल्लाभरमा ४३
२७ रोपनी जग्गा भाडामा लिएर सदरमुकाम सन्धिखर्कको सुक्मीमा नविन कृषि तथा पशु फार्म सञ्चालन गर्नुभएका श्रेष्ठका २ वटा फर्ममा अहिले दुईदर्जन बढी गाईभैंसी छन् । फार्ममा रहेका ९ वटा भैंसीको
अर्घाखाँची । अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएकाे छ । अर्घाखाँचीको सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आज (मंगलबार) दिउँसाे आगलागी भएको हाे । आगलागीबाट करिब ५० लाख
अर्घाखाँची । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले नेकपा एमालेले प्रदेशको संसद पटक-पटक अवरुद्ध गर्नु गलत भएको बताउनुभएको छ । अर्घाखाँचीको नरपानीमा जनसरोकारका विषयमा लुम्बिनी प्रदेश सरकार
अर्घाखाँची । अर्घाखाँची जिल्लाका दुर्गम क्षेत्रमा कोरोना खोपको पहुँच बढाईएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीले दुर्गम क्षेत्रमा एकीकृत स्वास्थ्य शिविर संचालन गरेको हो । सो शिविर शितगंगा नगरपालिका११ को दोबाटामा
अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बार अनुसार सेवा प्रदान गर्ने भएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरु बार अनुसार आलोपालो गरि प्रदान
जिल्लामा उत्पादितमध्ये ६० प्रतिशत सुन्तला जिल्लामै खपत हुन्छ भने बाँकी रुपन्देही, पाल्पा, कपिलवस्तु लगायतका अन्य शहरहरूमा निर्यात हुने गरेको छ ।