Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सामाजिक सञ्जालविरुद्ध ट्रम्पको आक्रोश, नियमन गर्न भन्दै जारी गरे कार्यकारी आदेश

एजेन्सी, जेठ १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालले पाउँदै आएको कानूनी सुरक्षा खोस्ने गरी एक कार्यकारी आदेश जारी गरेका छन् । पछिल्ला केहिदिन यता सामाजिक सञ्जाल ट्वीटरसँग ट्रम्पको

यसरी समेट्यो बजेटले सञ्चारमाध्यमलाई

काठमाडौं, जेठ १५ । सरकारले रेडियोमा रोयल्टी छुट र अनलाइनलाई लोककल्याणकारी विज्ञापन दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक सरोकार

कांग्रेसले भन्यो बजेट सरकार र नेकपाको असफलताको दस्तावेज

काठमाडौं, जेठ १५ । नेपाली कांग्रेसले अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको सरकारको आगामी आर्थिक वर्षको बजेटलाई सरकार र नेपाल कम्युनिष्ट पार्टीको असफलताको दस्तावेज भएको टिप्पणी गरेको छ । नेपाली कांग्रेसका

बजेट प्रतिक्रियाः बाबुराम भन्छन्–स्वास्थ्य र कृषिमा बजेट पुगेन, आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी–सुरेन्द्र पाण्डे

काठमाडौं, जेठ १५ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न कठिन हुने टिप्पणी गरेका छन् । स्वास्थ्य क्षेत्रमा

सर्वोच्चबाट ऐतिहासिक फैसला, लकडाउनलाई ‘शून्य अवधि’ घोषणा, खुलेको ३० दिनभित्र गए हुने

काठमाडौं, जेठ १५ । सर्वोच्च अदालतले कोराना महामारीको नियन्त्रणका लागि लागू गरिएको लकडाउन अवधिलाई ‘शून्य अवधि’ घोषणा गर्ने फैसला सुनाएको छ । लकडाउनका कारण अदालत बन्द हुँदा हदम्याद, म्याद, तारेख

सांसद विकास कोषलाई निरन्तरता, बजेट घटाइयो, एक निर्वाचन क्षेत्रलाई ४ करोड

काठमाडौं, जेठ १५ । सांसद विकास कोषले यस वर्षको बजेटमा पनि निरन्तरता पाएको छ । मुलुक कोरोनाको चपेटमा परेका बेला विवादित यस कार्यक्रम खारेज गर्न सर्वत्रबाट माग भए पनि सरकारले

शिक्षा क्षेत्रले पायो एक खर्ब ७२ करोड बजेट, १८ सय विद्यालय भवन बनाउने घोषणा

काठमाडौं, जेठ १५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि सरकारले आगामी आर्थिक वर्ष एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । यो रकम गत वर्षभन्दा ८

कोरोनाविरूद्धको अग्रपंक्तिमा खटिनेबाहेक अरु सरकारी कर्मचारीको भत्ता कटौती

काठमाडौं, जेठ १५ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीबाहेक अरु सबै सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती गरिदिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

सरकारले ल्यायो आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्बको बजेट, पोहोरभन्दा ५८ अर्ब कम

काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षकोभन्दा ५८ अर्बले कम हो

मेलम्ची खानेपानीको आश्वासन फेरि आयो, आयोजनालाई साढे ५ अर्ब बजेट

काठमाडौं, जेठ १५ । सरकारले मेलम्ची खानेपानी आयोजनाको काम यसै वर्ष सकाउने भन्दै ५ अर्ब ४० करोड बजेट छुट्याएको छ । संसदमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री