२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


घृणा फैलाउन खोजेको भन्दै फेसबुकले हटायो ट्रम्पको विज्ञापन

एजेन्सी, असार ५ । घृणा फैलाउन खोजेको भन्दै सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले पोस्ट गरेको एउटा विज्ञापन हटाइदिएको छ । नाजी जर्मनीमा प्रयोग हुने संकेत प्रयोग

नागरिकता विधेयकमा प्रधानमन्त्रीले सुने कांग्रेसका कुरा, दलमा छलफल गरेर जवाफ दिने

काठमाडौं, असार ५ । प्रधानमन्त्री केपी ओलीले नागरिकता विधेयकबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुको धारणा सुनेका छन् । विहीबार राति भएको छलफलमा कांग्रेसले नागरिकता सम्बन्धी विधेयकलाई नागरिकता ऐन(२०६३ को प्रावधानअनुसार

एमसिसीका विरोधीलाई प्रधानमन्त्री ओलीको जवाफः टाउको टेकेर नहिँडौं, पहिले पढौं

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले एमसिसी सम्झौताको विरोध गर्नेहरुलाई राम्ररी पढ्न सुझाएका छन् । सत्यतथ्य नबुझी पढ्दै नपढी हचुवाका भरमा सम्झौताको विरोध गरिएको गुनासो पनि उनले गरे । राष्ट्रियसभा बैठकमा सम्बोधन

सरकारलाई जसरी पनि बदनाम गराउने खेल भयोः प्रधानमन्त्री ओली

काठमाडौं, असार ४ । सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच राखेर विरोध हुन थालेको भन्दै प्रधानमन्त्री केपी ओलीले आपत्ति जनाएका छन् । बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले

दिव्या सिंहलाई डिन बनाएपछि सत्तारुढ नेकपाकै विद्यार्थीले लगाए आइओएममा ताला

काठमाडौं, असार ४ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा डा. दिव्यासिंह शाहलाई नियुक्त गरेको विरोधमा सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले तालाबन्दी गरेको छ । अनेरास्ववियूको महाराजगञ्ज

कोरोनाबाट २० नभई दुई/तीन जनाको मात्रै मृत्यु भएको प्रधानमन्त्री ओलीको जिकिर

काठमाडौं, असरा ४३ । प्रधानमन्त्री केपी ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकैले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको जिकिर दाहोर्याएका छन् । राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

राष्ट्रियसभाबाट लिम्पियाधुरासहितको नक्शा सर्वसम्मत पारित

काठमाडौं, असार ४ । राष्ट्रिय सभाले नक्शासम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ । विधेयकका पक्षमा सभाका ५८ मध्ये ५७ जनाले मतदान गरेका थिए । सबैले संविधान संशोधन विधेयकको

दार्जिलिङसहितको भूभाग भारतले फिर्ता दिनुपर्छः नेकपा नेता दीनानाथ शर्मा

काठमाडौं, असार ४ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सदस्य एवं पूर्वमन्त्री दीनानाथ शर्माले भारतले दार्जिलिङसहितको भूभाग नेपाललाई फिर्ता दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बैठकमा शर्माले

भारत र चीनका विदेशमन्त्रीले गरे टेलिफोन वार्ता, विवादको शान्तिपूर्ण समाधान गर्न सहमत

एजेन्सी, असार ३ । भारत र चीनबीच संवाद भएको छ । सीमा क्षेत्रमा दुई देशका सेनाबीच भएको भिडन्तपछि बुधबार भारत र चीनका विदेश मन्त्रीले टेलिफोनमा कुरा गरेका हुन् । दुबै

यी हुन्, चीनसँगको भिडन्तमा झडपमा मारिने २० भारतीय सैनिक

काठमाडौं, असार ३ । सोमबार राति लद्दाखस्थित गलवान उपत्यकामा चिनियाँ सेनासँग भिडन्त हुँदा मारिएका २० जना भारतीय सैनिकको नाम सार्वजनिक गरिएको छ । भिडन्तमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन