३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


ओली र दाहालको निर्णायक वार्ताः सहयोगी नेता पनि राखिए, सहमति नभए आ–आफ्नै बाटो !

काठमाडौं, असार २१ । चरम सत्ता संघर्षमा फसेर फुटको डिलमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पमकल दाहालबीचको निर्णायक भनिएको वार्ता शुरु भएको छ

दाहाल–नेपाल समूह राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव ल्याउँदै थिए ?

काठमाडौं, असार २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको सत्तासंघर्ष चरमोत्कर्ष पुगेको छ । जसका संविधान र राष्ट्रका अभिभावकका रुपमा रहनुपर्ने राष्ट्रपतिसमेत तानिएका छन् । प्रधानमन्त्री केपी ओलीविरुद्ध रहेका

पार्टी एकता जटिल मोडमा पुगेको छ, जेसुकै हुनसक्छः प्रधानमन्त्री ओली

काठमाडौं, असार २० । प्रधानमन्त्री केपी ओलीले पार्टी एकता जटिल मोडमा पुगेको भन्दै जेसुकै निर्णय हुनसक्ने जानकारी गराउनुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको सत्तासंघर्ष चरमोत्कर्षमा पुगेका बेला

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शितल निवासमा पौने घण्टाको संवादमा के भयो ?

काठमाडौं, असार २० । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओली भेटघाट गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई भेट गर्न प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास, महाराजगञ्ज जानुभएको ओ । उहाँहरुबीच करिब पौने

मन्त्रीको बोली ! ‘संसद रत्यौली खेल्न चलाइरहने संस्था होइन’

काठमाडौं, असार २० । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालले संसद रत्यौली खेल्ने ठाउँ नभएकाले अधिवेशन अन्त्य गरिएको टिप्पणी गर्नुभएको छ । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको

प्रधानमन्त्री ओली शितलनिवासमा, मन्त्रीलाई बालुवाटार बोलावट, दाहाल–नेपाल अलग्गै भलाकुसारीमा

काठमाडौं, असार २० । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न प्रधानमन्त्री केपी ओली राष्ट्रपति कार्यालय शितलनिवास, महाराजगञ्ज पुग्नुभएको छ । भेटघाटलाई नियमित भएको दाबी प्रधानमन्त्रीको निजी सचिवालयले गरेपनि सत्तारुढ नेपाल कम्युनिष्ट

ओली र दाहालको तीनघण्टा मन माझामाझ, सुलह हुनेमा शंकै !

काठमाडौं, असार १९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच तीन घण्टा वार्तालाप भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन घण्टासम्म भएको

समाचार भ्रामक भएको भन्दै सगुनको ध्यानाकर्षण

काठमाडौं, असार १९ । सर्च इञ्जिन सगुनले केही सञ्चारमाध्यमले आफ्नाबारेमा भ्रामक समाचार प्रकाशित गरेको भन्दै प्रष्ट पारेको छ । एक विज्ञप्ति निकाली सगुनले अमेरिकाको धितोपत्र तथा विनियम आयोगबाट शेयरसम्बन्धी कारोबार

नेकपा विभाजनबाट रोक्ने प्रयासः ओली र दाहालको भेटमा अर्का दुई नेता पनि बसे साक्षी

काठमाडौं, असार १९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुको अहं र कार्यशैलीका कारण फुटको डिलमा पुगेपछि विभाजन रोक्ने पहलहरु शुरु भएको छ । यी प्रयास स्वरुप दुई अध्यक्ष केपी

नेकपामा दोस्रो तहका नेता ताते, पार्टी फुट्न नदिन नेताहरुलाई दबाब बढाउने निचोड

काठमाडौं, असार १९ । पार्टी फुटको डिलमा पुगेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका दोस्रो तहका नेताहरुले छलफल गरी फुटोन्मुख अभिव्यक्ति र क्रियाकलाप नदिन शीर्ष नेताहरुलाई दबाब बढाउने निष्कर्ष निकालेका