३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण रोक्ने निर्णय

काठमाडौं, असार २५ । नेपालमा बिना अवरोध भित्रिरहेका भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ । नेपालका बारेमा पछिल्ला केही महिनायता गलत प्रचारमा संलग्न रहेका सबै भारतीय समाचार च्यानलहरुको प्रशारण

सरकारले भारतीय मिडियाबारे राजनीतिक र कानुनी उपचार खोज्ने

काठमाडौं, असार २५ । नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने भारतीय सञ्चारमाध्यममाथि राजनीतिक र कानूनी उपचार खोज्ने सरकारले जनाएको छ । भारतीय सञ्चारमाध्यममा आएका समाचारको सरकारले भर्त्सना गर्ने भन्दै सरकारका

नेपाल रेडक्रससँग सात दिने स्पष्टीकरण माग, कार्यसमिति भंग हुने !

काठमाडौं, असार २५ । सरकारले नेपाल रेडक्रस सोसाइटीसँग सात दिने स्पष्टीकरण सोधेको छ । नेपाल रेडक्रसको वर्तमान कार्यसमितिलाई कार्वाही गर्ने उद्देश्यका साथ सरकारले स्पष्टीकरण सोधेको हो । असार २३ गते

छोटो दूरीमा सार्वजनिक यातायात चलाउन दिने सरकारको निर्णय, भाडा भने दोब्बर तिर्नुपर्ने

काठमाडौं, असार २५ । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले

शान्ति सुरक्षामा विशेष ध्यानदिन नवनियुक्त आईजीलाई गृहमन्त्री थापाको निर्देशन

काठमाडौं, असार २५ । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा शुभकामना दिँदै शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । बिहीबार गृह मन्त्रालयमा गृहमन्त्री

नेपालको नयाँ नक्शाको विरोधमा भारतको कूटनीतिक नोट

काठमाडौं, असार २५ । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्शा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको छ । राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन

सांसद सरिता गिरि पार्टीबाट निष्काशित, सांसद पद गयो

काठमाडौं, असार २३ । प्रतिनिधि सभाको सांसद सरिता गिरिलाई पार्टीबाट निष्काशित गरिएको छ । यो निर्णयसँगै समाजवादी पार्टीकी सांसद गिरिको सांसद पदबाट पनि पदमुक्त हुनुभएको छ । मंगलबार बसेको पार्टी

सरिता गिरिलाई सांसद र पार्टीबाट निष्काशन गर्न सिफारिश

काठमाडौं, असार २३ । समाजवादी पार्टीकी सांसद सरिता गिरिलाई पार्टीको निर्देशन नमानेकामा सांसद र पार्टीबाटै निष्काशन गर्न पार्टी कार्यदलले सिफारिश गरेको छ । लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्शासहितको निशान छाप

ओली–दाहालको तीन घण्टा लामो भलाकुसारी, स्थायी कमिटी बैठक नरोक्न सहमति

काठमाडौं, असार २३ । चरम सत्ता संघर्षका कारण फुटको संघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष स्थगित स्थायी कमिटी बैठक निरन्तर गर्न सहमत भएका छन् । मंगलबार

भारतमा कोरोनाबाट २० हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या ह्वात्तै बढ्दो

काठमाडौं, असार २३ । कोरोना भाइरसबाट तेस्रो उच्च संक्रमित मुलुक बनेको भारतमा कोभिड–१९ कै कारण मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार