२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


मन्त्रिपरिषद बैठकले वामदेवलाई राष्ट्रिय सभामा सिफारिश गर्दै, खतिवडाले भूमिका पाउलान् ?

काठमाडौं, भदौ १९ । मन्त्रिपरिषद बैठकले राष्ट्रपतिमार्फत् मनोनित हुने राष्ट्रिय सभा सांसद सिफारिश गदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्ने

वामदेवको सत्तालिप्सा, निरस्त्र बनाइएको निर्वाचन र नेतातन्त्रमा बदलिएको व्यवस्था

राजन कुईंकेल । करिब तीन वर्षअघिको संसदीय निर्वाचनमा जनताले हराएका नेकपा नेता वामदेव गौतमलाई जनादेशको घोर अपमान गर्दै राष्ट्रिय सभामा लगिएको छ । वर्ष दिनदेखि चलिरहेको नेकपाभित्रको चरम सत्तालिप्साको खेलमा

रुसी विपक्षी नेता नाभाल्नीलाई विष दिइएको पुष्टि, जर्मनी आक्रोशित

एजेन्सी, भदौं १७ । रुसी विपक्षी नेता एवं भ्रष्टाचार विरोधी अभियानका एक सशक्त योद्धा एलेक्सी नाभल्नीविरुद्ध विष दिइएको पुष्टि भएको छ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनका कट्टर आलोचक नाभल्नीलाई नोविचोक

रेलको ठेक्कामा चरम भ्रष्टाचार र ढुकुटीको ब्रह्मलूट भएकाले तत्काल छानबिन थाल्न कांग्रेस नेता पौडेलको माग

काठमाडौं, भदौं १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रेलमार्ग निर्माणका नाममा दिइएको ठेक्कामा चरम भ्रष्टाचार भएको भन्दै राष्ट्रिय ढुकुटीको ब्रह्मलूट रोक्न माग गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल

शशांकले देउवालाई सोधे-‘फागुनमा महाधिवेशन गर्ने कि नगर्ने ?’

काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग फागुनमा महाधिवेशन गर्ने/नगर्ने के हो ? भन्दै प्रश्न गर्नुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बुधबार गरेको

फागुनमै महाधिवेशन गर्न रामचन्द्र पौडेलले सारे विकल्प, पुरानै क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधिलाई मान्यता दिन सकिने

काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना महामारीकै बीचमा पनि १४ औं महाधिवेशन गर्न सकिने जिकिर गर्नुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बुधबार गरेको गण्डकी

उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय, केही सेवा सञ्चालनमा खुकुलो

काठमाडौं, भदौं १७ । काठमाडौं उपत्यकामा दुई सातादेखि जारी निषेधाज्ञा तेस्रो पटक थप एक साताका लागि लम्ब्याउने निर्णय गरिएको छ । गृह मन्त्रालयसँग छलफल गरेपछि काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख

देशभर युरिया मलको हाहाकार, मल लिन लाइन बसेका किसानमाथि प्रहरी हस्तक्षेप

चितवन, भदौ १७ । सरकारले मल उपलब्ध गराउन नसक्दा देशभर रासायनिक मलको हाहाकार भएको छ । धानलगायतका बालीमा मल हाल्नुपर्ने समयमा सरकारले मल उपलब्ध नगराउँदा कृषक चिन्तित भइरहेका छन् ।

कोरोनाका कारण अष्ट्रेलिया आर्थिक मन्दीमा

एजेन्सी, भदौं १७ । अष्ट्रेलियाको अर्थतन्त्रमा तीन दशक यताकै पहिलोपटक गम्भीर मन्दी आएको छ । कोभिड १९ का कारण आर्थिक गतिविधिमा असर पर्दा अष्ट्रेलियाको अर्थतन्त्रमा इतिहासमै ठूलो गिरावट आएको हो

भारतमा अगष्टमा मात्रै २० लाख व्यक्ति कोरोना संक्रमित, २८ हजारको मृत्यु

एजेन्सी, भदौं १७ । भारतमा गत अगष्ट महिनामा मात्रै करिब २० लाख व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । कोभिड १९ को महामारी शुरु भएयता कुनै पनि देशमा एकै महिना यति