२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


मुलुकका यी ठाउँमा भारी वर्षाको सम्भावना, सावधान रहन आग्रह

काठमाडौं, भदौं २८ । देशका केही स्थानमा आजसहित तीन दिन भारी वर्षा हुने चेतावनी दिइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार अहिले प्रदेश १, प्रदेश २,

संसारभर तहल्का पिट्दै तितेपाती, कोरोनाविरुद्ध गर्ला चमत्कार ?

काठमाडौं, भदौं २८ । संसार कोरोना महाब्याधीका कारण त्राहिमाम् छ । विज्ञानले गरेका तमाम चमत्कार अदृश्य विषाणुका अघिल्तिर परास्त भएका छन् । संसारको उत्कृष्ट ज्ञान र विवेक यसविरुद्ध परिचालन गरिएको

सत्याग्रही गंगामाया अधिकारीको स्वास्थ्य जोखिममा, संवेदनशील हुन सरकारलाई नागरिकको अपिल

काठमाडौं, भदौं २७ । लामो समयदेखि न्यायका लागि संघर्षरत सत्याग्रही गंगामाया अधिकारीको जीवन जोखिममा पर्ने भएको छ । वीर अस्पतालको शैयामै सत्याग्रहमा रहेर वर्षौदेखि आफ्ना छोरा कृष्णप्रसादका हत्यारालाई कार्वाहीको माग

औषधि विभागले गर्‍यो यी स्यानिटाइजर कम्पनीलाई कार्वाही, भेटियो विषाक्त रसायन

काठमाडौं, भदौं २७ । विषाक्त रसायन प्रयोग गरेको फेला पारेपछि औषधि व्यवस्था विभागले ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कार्वाही गरेको छ । ती उद्योगले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई

अख्तियारका पदाधिकारीलाई छानबिन गर्न रामचन्द्र पौडेलको माग

काठमाडौं, भदौं २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कार्वाही सन्देशको घेरामा परेको भन्दै छानबिनको माग गर्नुभएको छ । पौडेलले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले अझै गरेन निर्णय, कुलमानको पुनर्नियुक्तिमा अनेकन आशंका

काठमाडौं, भदौं २६ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिँदैछ । तर सरकारले कुनै निर्णय नगर्दा अन्यौल बढेको छ । शुक्रबार यतिबेलासम्म पनि सरकार प्राधिकरणमा कस्लाई

बीचको कुर्सीमा बसेर दाहालले प्रयोग गरे ‘कार्यकारी अध्यक्ष’को अधिकार

काठमाडौं, भदौ २६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको शुक्रबारको बैठकमा फरक दृष्य देखियो । एक महिना १३ दिनको स्थगनपछि बसेको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल

नेपाली कांग्रेस संकटमा पर्दैछ, देउवाले बेइमानी गर्दैछन्–रामचन्द्र पौडेल (भिडियो अन्तर्वार्तासहित)

काठमाडौं, भदौं २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कार्यशैली र रवैयाका कारण पार्टी संकटमा पर्न लागेको आरोप लगाउनु भएको छ । इमेज च्यानलसँगको कुराकानीमा नेता

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरु, आजै अन्त्य गर्ने तयारी

काठमाडौं, भदौं २६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । झण्डै डेढ महिनादेखि स्थगित गरिएको स्थायी कमिटी बैठक आज बसेको

नेपाली कांग्रेस संकटमा पर्दैछ, देउवाले बेइमानी गर्दैछन्–रामचन्द्र पौडेल

काठमाडौं, भदौं २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कार्यशैली र रवैयाका कारण पार्टी संकटमा पर्न लागेको आरोप लगाउनु भएको छ । इमेज च्यानलसँगको कुराकानीमा नेता