२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


काँग्रेस सभापति देउवा कन्ट्याक्ट ट्रेसिङमा, सचिवालयको एक जनामा देखियो कोरोना पोजिटिभ

काठमाडौं, असोज १ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ । आफ्नो निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएपछि उहाँ होम आइसोलेसनमा रहनु भएको हो ।

एप्पलले ल्यायो शरीरमा ब्लड अक्सिजनको मात्रा देखाउने सस्तो मूल्यको घडी

एजेन्सी, भदौं ३१ । एप्पलले पहिलो पटक शरीरमा ब्लड अक्सिजनको मात्रा देखाउने सुबिधासहितको घडी बजारमा ल्याएको छ । सस्तो मूल्यको भनिएको यस स्मार्ट वाचलाई अमेरिकामा २७९ डलर पर्ने जनाइएको छ

उपत्यकामा होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न पाइने, सवारीमा जोर/बिजोर कायमै

काठमाडौं, भदौं ३१ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले असोज १ गते (भोलि) देखि होटल तथा रेष्टुरेन्ट सञ्चालनमा लगाएको रोक हटाएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले टेकअवेमात्र सञ्चालन

चीनले दियो भारतलाई चेतावनी, ‘हाम्रा सैनिक नजिस्क्याउ’

एजेन्सी, भदौं ३१ । चीनले आफ्ना सैनिकलाई नजिस्काउन भारतलाई चेतावनी दिएको छ । भारतलाई आफ्ना गलत हर्कत तत्काल सुधार्न र चिनियाँ सेनालाई जिस्काउन बन्द गर्न चीनले चेतावनी दिएको हो ।

विद्यासुन्दर सोल्टी होटल बस्दाको खर्च विवरण देउः विवेकशील

काठमाडौं, भदौं ३१ । विवेकशील नेपाली दलले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सोल्टी होटेलमा ‘आइसोलेसन’ बस्दा भएको खर्च विवरण मागेको छ । विवेकशील दलकी नेतृ एवं गत स्थानीय निर्वाचनमा काठमाडौं

एसिड हिंसासम्बन्धी कानुनको मस्यौदाका निम्ति ६ संस्थाले बुझाए सिफारिश पत्र

काठमाडौं, भदौं ३१ । छ वटा गैरसरकारी संस्थाले एसिड हिंसासम्बन्धी नयाँ कानुनमा समावेश गर्नुपर्ने प्रावधानहरु सरकारलाई सिफारिश गरेका छन् । एम्नेस्टी इन्टरनेसनल नेपाल, बर्न सर्भाइभरस नेपाल, महिला कानुन तथा विकास

लामो–छोटो दूरीका यातायात सञ्चालनमाः सबै तयारी सकियो–व्यवसायी

काठमाडौं, भदौं ३१ । असोज १ गतेदेखि देशैभर लामो–छोटो दूरीको यातायात सञ्चालनमा आउने भएको छ । कोरोना भाइरसको संक्रमणको डरमा ६ महिनादेखि बन्द गरिएको लामो दूरीका यातायातको साधन विहीबार विहानैदेखि

वायु सेवा संघले भन्योः ५० प्रतिशत सिट क्षमतामा उडान गर्दैनौं

काठमाडौं, भदौं ३१ । वायुसेवा सञ्चालक संघले पचास प्रतिशत सिटमा मात्रै यात्रु राखेर विमान चलाउन नसक्ने भन्दै सरकारको निर्णय पालना गर्न नसक्ने जनाएको छ । संघले पूर्ण सिट क्षमतामा नै

मृत्यु भएको व्यक्तिको कोरोना परीक्षण गर्नुपर्दैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं, भदौं ३१ । सरकारले मृत्यु भएको व्यक्तिको कोरोना लागेको शंका भए पनि अब स्वाब परीक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको

पेरिसडाँडामा बोलाइयो नेकपा सचिवालय बैठक

काठमाडौं, भदौं ३१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रवार बस्ने भएको छ । यस पटकको सचिवालय बैठक कोटेश्वर पेरिसडाँडास्थित पूर्वमाओवादी केन्द्रको पार्टी कार्यालयमा बोलाइएको छ ।