Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


मुसहर बालबालिका पढाईप्रति आर्कर्षित

सर्लाही । मुसहर महिला सशक्तिकरण मञ्चको अगुवाईमा ४८ जना बालबालिकालाई विद्यालय भर्ना गरिएको छ । सर्लाहीको हरिपुर नगरपालिका ६ लक्ष्मपिुरका मुसहर महिलाहरुले मञ्चको अगुवाइमा समुदायका ४८ जना बालबालिकाहरुलाई विद्यालय भर्ना

डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु

सर्लाही । सर्लाहीको हरिवनमा मंगलबारबाट डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको छ । ‘कृषि यान्त्रिकरणको वृद्धि, दुग्धजन्य एवम् कृषि उत्पादनमा नविन्तम प्रविधि’ भन्ने मूल नाराका साथ हरिवन

सर्लाहीकाे वन पैदावार समितिका कर्मचारी भदाैदेखि तलब विहीन

सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजनाका कर्मचारीहरू तलब विहीन भएका छन् । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन पैदावार विकास समितिका कर्मचारीहरूले गत भदौ महिनादेखिको तलब पाउन नसकेका हुन्

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दीमा बिहीबार बिहान मालबाहक १० चक्के ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक महोत्तरी गौशाला नगरपालिका–११, भरतपुर निवासी २९

मुसहर महिलाहरुको आफ्नै सहकारी

सर्लाही । पछिलो समय मिटर ब्याजको आतंक बढी रहेको भनेर देशै भरिका मिटर ब्याज पीडितहरु काठमाडाैं केन्द्रित भइरहेको बेला सर्लाहीको चन्द्रनगरमा मुसहर समुदायको महिलाहरुको अगुवाहीमा महाजन मुक्त बचत तथा ऋण

वन्यजन्तुलाई पानीको व्यवस्था

सर्लाही । सर्लाहीको बाँके जङ्गल क्षेत्रमा वन्यजन्तुलाई पानी पिउन सहज होस् भनी ठाउँ–ठाउँमा पानी भरिएको ड्रम राखिएको छ । ‘वनस्पती जोगाऔँ, वन्यजन्तुको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ ईश्वरपुर सचेत

खाद्यान्न पाउँदा विपन्न परिवारमा खुसीयाली

सर्लाही । सर्लाहीको हरिवनमा रहेको बागमती सेवा समाज नेपालले आज विपन्न परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । संस्थाले हरिपुरमा इस्लामिक रिलिफ नेपालको सहयोगमा खाद्यान्न सामग्री सहयोग प्रदान गरेको हो

सर्लाहीमा प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ

सर्लाही । शनिबार बिहान सर्लाही जिल्लाको मलंगवा नगरपालिका २ मा भारतबाट ल्याउँदै गरेकाे लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन् । साइकल चलाउँदै नेपालतर्फ आउँदै गरेका कौडेना गाउँपालिका २ ईनर्वा

उखु किसानलाई पैसा दिन चीन उद्याेगकाे आलटाल

सर्लाही । उखु क्रसिङ सकेर बन्द भएका सर्लाहीका दुईवटा चिनी उद्योगले किसानको भुक्तानी दिन आलटाल गरेका छन् । अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानले

ईश्वरपुरमा खुल्यो आँखा उपचार केन्द्र

सर्लाही । सर्लाहीको ईश्वरपुरस्थित नगर अस्पताल बयलवासमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । ईश्वरपुर नगरपालिकाले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा उपचार केन्द्रसँग समन्वय गरी नगर अस्पताल परिसरभित्रै आँखा