पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी हुनुभएको छ भने उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । मेयरमा विजयी आचार्यले नेकपा एमालेका
मेयर पदमा राप्रपाका शंकर खनालले ५ हजार ३ सय १७३ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेश पौडेलले २ हजार ८ सय ६४ मत प्राप्त गर्नुभएको छ । पोखरा महानगरपालिको मेयर पदका
८५ हजार १ सय ५७ मत गणना गर्दा गठबन्धनका उमेदवार धनराज आचार्यले ३४ हजार ३ सय ३६ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ३० हजार ९
पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर निरन्तर रुपमा बढाउनुभएकाे छ। उहाँले ३२ हजार ४ सय ८० मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे हाे। उहाँलाई
पोखरा। पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले मतान्तर झनै फराकिलो बनाउनुभएकाे छ । ६५ हजार बढी मत गणना हुँदा धनराज आचार्यले २६ हजार ९ सय ६८ मत
पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यले १ हजार ९४५ मत अन्तरले अग्रता लिनु भएको छ । ३४ हजार ६१३ मतगणना हुँदा आचार्यले १४ हजार ३६२
पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लग्नु भएको छ । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ३५५
पोखरा । कास्कीको अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका विष्णु कुमार के.सी. विजयी हुनुभएको छ । नेपाली कांग्रेसका युवराज कुवँरलाई ७ सय ६३ मतल पछि पार्दै के.सी. विजयी हुनुभएको हो ।
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित हुनु भएको छ । अन्तिम मतपरिणाम अनुसार मिनबहादुरले नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतान्तरले पराजित गर्दै निर्वाचित हुनु भएको
पोखरा । पोखरा महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । बिहान साढे ८ बजेदेखि सुरु भएको सर्वदलीय बैठक लम्बिएपछि मध्यान्ह १२ बजेसम्म पनि गणना सुरु हुन नसकेको हो ।