१५ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025


मृत भेटिएकी सुजिता भण्डारीको शव परिवारले बुझ्यो

चितवन । सामुदायिक वनमा मृत भेटिएकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको शव परिवारले बुझेका छन् । सुजिताको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरेसम्म परिवार र स्थानीयले शव नबुझ्ने अडान

साउनको पहिलो सोमबार, छाँयाछेत्र मन्दिरको मुख्य गेटमै लगाईयो बार

स्याङ्जा। आज साउनको पहिलो सोमवार बिभिन्न शिवालय मन्दिरहरुमा भक्तजनको उपस्थिती रहेपनि स्याङ्जाको छाँयाछेत्र भन्ने बन्द गरिएको छ । बिहानै देखि भक्तजनको बाक्लो उपस्थित रहेपनि कोरोना भाइरसको महामारीका कारण मन्दिरहरुमा नित्य

पाचँ प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण रुपमा बदली भएर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी

प्रधानमन्त्री देउवाले आज कोभिड–१९ विरुद्धको खोप केन्द्रहरुको अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोभिड–१९ विरुद्धको खोप केन्द्रहरुको अनुगमन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार प्रधानमन्त्री देउवाले काठमाडौंमा सञ्चालन भइरहेका खोप केन्द्रहरु त्रिवि शिक्षण अस्पताल,

एथलेटिक्स प्रशिक्षक मल्ललाई कोरोना, सन्तोष श्रेष्ठलाई मौका

काठमाडौ‌ । साउन ८ गतेदेखि जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन ठिक्क परेकी एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना भएको छ । जापान जानुअघि गरिएको परीक्षणमा उनलाई कोरोना देखिएको हो

माथिल्लो तामाकोसीको जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द

काठमाडौ‌ । माथिल्लो तामाकोसीको जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । उद्घाटन गर्नुअघि पूर्ण परीक्षण नगर्दा अहिले आयोजनाको पहिलो र दोस्रो युनिटमा प्राविधिक समस्या देखिएको हो । दोलखाको बिगु–१ स्थित

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, देउवालाई विश्वासको मत दिने २२ सांसदलाई कारबाही हुन सक्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्रीबाट हटाईएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगातार पार्टी संरचनाको बैठक राखिरहनुभएको छ । केन्द्रीय कमिटीको १४औँ बैठक आज

आजदेखि ‘जाेन्सन’ खाेप लगाईने, ५० देखि ५४ वर्षको उमेर समूहलाई प्राथमिकता

काठमाडौं । काठमाडौमा आजदेखि कोरोना विरुद्धको अमेरिकी खोप जाेन्सन लगाईने भएको छ । अमेरिकी खोप निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जेन्सेन खोप एक मात्रा लगाए पुग्छ । विश्व

माओवादी केन्द्रले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सिंहदरबारस्थित केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको हो ।प्रधानमन्त्रीले शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि माओवादीका सासंदहरु छलफलमा जुटेका हुन