३१ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025


किन मृत्यु रोज्छन् लैंगिक अल्पसंख्यक ?

काठमाडौं स् केही दिनअघि पारलिंगी महिला ९ट्रान्सवुमन० अमिशा भण्डारी आफैंलाई सिध्याउने कठोर निर्णयमा पुगिन्। २० दिन अस्पताल बसेपछि ठीक त भइन्, अझै सामान्य भएकी छैनन्। १५ दिन भेन्टिलेटर र ५ दिन

५२ संस्थाको नेतृत्वमा प्रधानमन्त्री, कुनैको २४ वर्षदेखि बैठक छैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देृवाले डेढ महिनादेखि १७ मन्त्रालयको भारी बोकिरहेका छन् । एक्लो व्यक्तिले सिंगो सिंहदरबारलाई काँध थाप्नुपर्दा मन्त्रालय अस्तव्यस्त बनेका छन् । प्रधानमन्त्रीको व्यस्तताले कतिपय नीनिगत निर्णय नै

कांग्रेस महाधिवेशन निश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रियामा भएको अलमल टुंगिएको छ । योसँगै कांग्रेस महाधिवेशन सुनिश्चिततर्फ अघि बढेको छ । कांग्रेस जिल्ला सभापतिहरुले शनिबार पार्टी केन्द्रीय कार्यालयमा ८ भदौबाट

इलामका गाउँ-गाउँमा उद्योग

कृषि विकास मन्त्रालयको अनुदान कार्यक्रम गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने उद्यमीमाझ पुगेकाले प्रभावकारी पाइएको प्रदेश सासंद झलकसिंह दर्लामीले बताउनुभयो ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता : मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भेटवार्ता भएको

गौरा पर्वको दोस्रो दिन नानी गौरा

बैतडी । चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरको आज दोस्रो दिन नानी गौरा धुमधामकासाथ मनाइँदै छ । ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकको धारा, तलाउमा लगेर धुने गर्दछन् ।

लागुऔषध नाइट्रा भेनसहित दुई जना पक्राउ

बर्दिया । लागु औषध नाइट्रा भेनसहित बर्दिया प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ५३ ट्याब्लेट लागु औषध नाइट्राभेनसहित गेरुवा गाउँपालिका राजेश थारु र सोही पालिकाका अमित बिकलाई प्रहरीले पक्राउ

भारतबाट आउने नेपालीहरुलाई कञ्चनपुरको गड्डाचौकीमै कोरोनाविरुद्धको खोप दिइँदै

कञ्चनपुर । कोरोना संक्रमणको जोखिम कम गर्न कञ्चनपुरको गड्डाचौकी नाकामा खोप अभियान संचालन गरिएको छ । भारतबाट आएका व्यक्तिहरुबाट कोरोना संक्रमण नभित्रियोस भनेर गड्डाचौकी नाकामा खोप अभियान संचालन गरिएको हो

काठमाडौं महानगरको आह्वान : पार्क निर्माणमा सहयोग गरौं

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न नगरबसीलाई आह्वान गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि

महाधिवेशनको वातावरण बनेको कांग्रेस संस्थापनइतर समूहको निष्कर्ष, जिल्ला सभापतिहरुको अनशन आज तोडिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । आज बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको