काठमाडौं । सरकार गठन भएको डेढ महिना वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न असफल भएका सत्तारुढ गठबन्धनको वैठक आज पनि बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९ बजेपछि शुरु भएको
बझाङ । बझाङमा कोरोनाका कारण लामो समय बन्द रहेका सामुदायिक तथा निजी विद्यालयहरु आजदेखि खुल्ने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिकोे बैठकले विद्यालय खोल्न दिने निर्णय गरेपछि विद्यालयहरुमा नियमित
काठमाडौ । गोकर्णेश्वर नगरपालिकाभित्रका सबै विद्यालयहरू आज देखि खुल्ने भएका छन् । नगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगर शिक्षा समितिले
झमपम । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको व्यापारमा गत आर्थिक वर्षमा करिव ३६ अर्ब भन्दा बढी व्यापार घाटा भएको छ । नाकाबाट आयात र निर्यात दुवै बढेपनि निर्यातको अंश
गृष्मा राजभण्डारी काठमाडौं । बैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले कोरोना खोप लगाउन नपाएको भन्दै आज राजधानीमा प्रदर्शन गरेका छन् । विहानै माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रर्दशन गरेका
दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चार जनाको खोजी भइरहेको प्रहरीले जवाएको छ ।
काठमाडौं । झापाको भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक तोडफोड भएको छ । भद्रपुर नगरपालिका– १ प्रकाशपुरमा रहेको महाकवि देवकोटाको अर्धकदको शालिक गएराती अज्ञात समूहले तोडफोड गरेको हो । शालिकको शिरछेदन
काठमाडौं । श्रीलंकन एयरलाइन्सले आजदेखि काठमाडौ–श्रीलंका सिधा उडान गर्ने भएको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
एजेन्सी । पाकिस्तानमा लुक्दै आएका अलकायदा प्रमुख २० बर्षपछि अफगानिस्तान फर्केका छन् । अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएलगत्तै अलकायदा प्रमुख तथा प्रभावशाली नेता अमीन उल हक अफगानिस्तान फर्केका हुन् ।
एजेन्सी । वर्षको अन्तिम ग्रान्ड स्लाम टेनिस प्रतियोगिता युएस ओपन सुरु भएको छ । अमेरिकाको न्युयोर्कमा सुरु भएको प्रतियोगिताको पहिलो चरणमै ब्रिटिश खेलाडी एण्डी मरे पराजित भएका छन् । मरेलाई