एजन्सी । विश्वकप फुटबल छनौटअन्तर्गग गएराती भएका खेलहरुमा जर्मनी र इटाली विजयी हुँदा इंग्ल्याण्डलाई पोल्याण्डले बराबरीमा रोकेको छ । समूह सि को खेलमा युरोपियन च्याम्पियन इटालीले लिथुआनियालाई ५–० ले पराजित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदी बहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत उहाँले तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद
काठमाडौं । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स आज नेपाल आउँदैछन् । चारदिने नेपाल भ्रमणको क्रममा अमेरिकी उच्च टोलीले नेपालको
एजेन्सी । भारतमा यात्रुबाहक डुंगा पल्टिंदा कम्तिमा एक जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् । आसामको जोरहाट नजिकै ब्रह्मपुत्र नदीमा १२० जना बोकेको डुंगा अर्को डुंगासंग
काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ । काठमाडौंको दशरथ रंगशालामा आज साँझ ५ बजे खेल सुरु हुनेछ । नेपालसँग दुईवटा मैत्रिपूर्ण खेलका
काठमाडौं । आज नेपाली महिलाहरुको महान पर्व तीज । देशभर यो पर्व धुमधामसँग मनाईदै छ । सरकारले तीजको मुखैमा निषेधाज्ञा हटाएकाले यस वर्ष महिला दिदिबैनीहरुले खुलेर तीज मनाईरहेका छन् ।
काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसद्मा प्रस्तुत गर्ने विषयले सत्ता गठबन्धनभित्रै शंका बढाएको छ । एमसीसीका विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलका फरकफरक मत हुँदा गठबन्धनभित्रै शंका बढेको
काठमाडौं । हरितालिका तीज पर्व नेपाली महिलाको साझा पर्व बन्दै गएको छ। भाद्र शुक्ल तृतीयका दिन मनाइने यो पर्वलाई हरेक जाति तथा समुदायका दिदीबहिनीले महत्व दिँदै आएका छन्। भोजपुर तिवारी
काठमाडौं । एमालेबाट अलग भएर नेकपा ९एकीकृत समाजवादी० पार्टी गठन गरेका माधवकुमार नेपाललाई संघीय संसद्को तुलनामा प्रदेशमा बढी सांसदले साथ दिएका छन् । संघीय संसद्मा २० प्रतिशत पनि पु¥याउन नसकेका
काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले सभामुखविरुद्ध नाराबाजी गरेका कारण बुधबार सुरु भएको प्रतिनिधिसभाको बैठक चल्न सकेन। अपराह्न ४ बजे बोलाइएको बैठक सुरु भएपछि एमाले सांसदले सभामुखविरुद्ध नाराबाजी गर्दै चल्न नदिएका