५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


सत्तारूढ गठबन्धनको बैठक आज बिहान बस्दै, एमसीसी र मन्त्रीमण्डल विस्तारमा सहमती जुटाउने प्रयास

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बिहान बस्दैछ । बैठकमा अमेरिकी सहयता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने छ । एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता

सम्झौता अनुमोदनको ‘लविङ’मा एमसीसी प्रतिनिधिमण्डल विभिन्न दलका नेतहाहरुसँग भेटमा व्यस्त

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा आएको एमसीसी प्रतिनिधिमण्डल नेपालमा विभिन्न दलका नेताहरुसँगको भेटमा ब्यस्त रहेको छ । हिजो विहान साढे ९ बजेट काठमाडौं ओर्लिएको

प्रतिनिधि सभा बैठक आज बस्दै, एमालेले अवरोध नगरे सरकारले बजेट प्रतिस्थापन विधेयक पेस गर्ने

काठमाडौं । सरकारले आज बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ । प्रतिस्थापन विधेयक आउने पक्का भएपछि महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकका बजेट कार्यान्वयन गर्न रोक

ईमेज च्यानल आजबाट ‘एचडी’मा रुपान्तरण

काठमाडौं । ईमेज च्यानल टेलिभिजन आजबाट एचडीमा प्रशारण हुँदैछ । निजी क्षेबाट संचालित नेपालको पहिलो टेलिभिजन इमेज च्यानलले सूचना प्रविधिमा आएको नयाँ उभारलाई मध्यनजर गर्दै आजदेखि आफुलाई एचडीमा रुपान्तरण गरेको

बजेट र एमसीसीमा राजनीतिक गाँठो

काठमाडौं । संसदको नवौँ अधिवेशनका दुई प्रमुख एजेण्डा छन्। पहिलो बजेट अध्यादेश प्रतिस्थापन गर्ने। दोस्रो, अमेरिकी सहयोग मिलेनियम कर्पोरेसन ९एमसीसी० सम्बन्धी निर्णय लिने। राजनीतिक दलबीचको द्वन्द्व र सत्तागठबन्धन भित्रको किचलोले

कांग्रेस महाधिवेशन : संकल्पविपरीत युवा नेता

काठमाडौं । ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिनेछौं, नेपाली कांग्रेसलाई बदल्नेछौं। राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनेछौं।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा,

उद्योगले नै लुकायो पाँच मजदुरको मृत्यु

काठमाडौं । वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना एक सातासम्म लुकाएको रहस्य खुलेको छ। भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका

एमसीसीः सजिलो छैन संसदबाट पास हुन

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् । माओवादी केन्द्रले यथास्थितिमै एमसीसी पारित नहुने बताएको छ भने एकीकृत

जोकोभिच युएस ओपन टेनिसको सेमिफाईनलमा

एजेन्सी । शिर्ष खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसको सेमिफाईनलमा प्रवेश गरेका छन् । अमेरिकाको न्युयोर्कमा आज बिहान सम्पन्न क्वाटरफाईनल खेलमा इटालीका माटियो बेरेट्टीनीलाई ३–१ को सेटमा हराउँदै जोकोभिच सेमिफाईनलमा

पुरानो बानेश्वरमा बमकाे शंकास्पद आशंका

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा शंकास्पद वस्तु फेला परेको छ । प्रहरीका अनुसार मातृका आँखा उपचार केन्द्रको तेस्रो तल्लाको ट्वाइलेटमा शंकास्पद वस्तु भेटिएको छ । फाउन्डेसनको तेस्रो तलामा रहेको शौचालयमा