बागलुङ । बागलुङमा कोरोना संक्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल र पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको
तेह्रथुम । परम्परागत बालीलाई मास्दै तेह्रथुमका किसानहरु किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । थोरै जमिनमा धेरै आम्दानी हुने भएकाले यो खेतीतर्फ किसानहरु आकर्षित बनेका हुन । जिल्लाका ग्रामीण भेगमा
डडेलधुरा । नेपाली कांग्रेस डडेल्धुराले एकपक्षिय रुपमा गरिएको वडा अधिवेशन अस्वीकार गरेको छ । डडेल्धुरा कांग्रेसले पत्रकार सम्मेलन गर्दै एक पक्षिय रुपमा गरिएको अधिवेशन अवैधानिकसमेत रहेको भन्दै अस्वीकार गरेको हो
दाङ । दाङमा आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा आएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखदेखि बन्द भएका विद्यालयहरु आजदेखि सञ्चालनमा आएका हुन् । स्थानीय शिक्षा महाशाखाले विद्यालय
दाङ । दाङको बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षका आशिष चौधरी रहेका छन् । साथीसँग पौडी खेल्ने क्रममा डुवेर उनको
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलीउड नायक अक्षय कुमारको आमाको निधनप्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले पत्र लेख्दै अक्षयको आमाको निधनप्रति शोक व्यक्त गरेका हुन्। अक्षयले प्रधानमन्त्री
एजेन्सी । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । दुई वटा नयाँ प्रकारका लामो दूरीका क्रुज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको दाबी उसले गरेको छ । परीक्षण गरिएका ती मिसाइलले
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले लिड्स युनाईटेडलाई ३–० ले हराएको छ । गएराति लिड्स युनाइटेडको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह, फाबिनो र सादियो मानेले एक
एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले सहशिक्षामा प्रतिबन्ध लगाएको छ । बिश्वबिद्यालयहरुमा अबदेखि छात्र र छात्राले सहशिक्षा लिन नपाउने भएका छन् । देशका विश्वविद्यालयहरुलाई लैंगीक आधारमा वर्गिकरण गर्ने नीति तालिवान सरकारले
एजेन्सी । स्पेनको एक जंगलमा भीषण आगलागी भएपछी २ हजार सर्वसाधारण विस्थापित भएका छन् । स्पेनको दक्षिणी क्षेत्रमा रहेको एन्डलुसिया जंगलमा भएको आगलागीमा एकजनाको मृत्यु भएको छ । आगलागीका कारण