Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


भागबन्डा टुंग्याउन कार्यदललाई जिम्मा

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ सकस देखिएको छ । मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेतृत्वको

आजबाट खाद्यमा छुट अफर

काठमाडौं । दसैं, तिहार र छठपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल

रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक जना बालकको जिवितै उद्दार

रामेछाप । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला

समुद्रको छालहरुको बीचमा नीलो र सेतो स्विमिंग कस्टुममा सारा

एजेन्सी । बलीउड नायिका सारा अली खानले नीलो र सेतो स्विमिंग कस्टुममा एक भिडियो सार्वजनिक गरेकी छन् । समुद्रको छालहरुको बीचमा पोज दिदै खिचिएको भिडियो साराले सार्वजनिक गरेकी हुन् ।

संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक पक्राउ

सङखुवासभा । सङखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय

गैरआवासीय नेपाली संघमा राजनीतिको छायाँ, परराष्ट्र मन्त्रालयको पत्रपछि विश्व सम्मेलन अनिश्चित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । संघका तिन जना पदाधिकारीले परराष्ट्र मन्त्रालयमा उजुरी दिएका आधारमा मन्त्रालयले हस्तक्षेप गरेपछि संघको १० औं विश्व सम्मेलन

शिक्षकको हत्यामा २५ बर्षिय महिलाको संलग्नता

दैलेख । दैलेखमा शिक्षकको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुराँस गाउँपालिका–८ छोटेपोखराकी २५ बर्षीय मुना राना रहेकी छिन् । धारीलो हतियार प्रयोग गरेर

स्थानीयको श्रमदान र दाताको प्राविधिक सहयोगमा घरघरै खानेपानी

धनकुटा । धनकुटाको छथरजोरपाटी स्थित चुलाचुलीमा स्थानीयको श्रमदान र दाताको प्राविधिक सहयोगमा घरघरै खानेपानी पु¥याइएको छ । चुलाचुली र बाँधबिसौनाका एक सय ५ घर उपभोक्तामा खानेपानीको सुबिधा पुगेको हो ।

पोखरामा रात्रिकालीन व्यवसाय खुल्ने

पोखरा । बैशाख तेस्रो सातादेखि पोखरामा जारी रहेको निषेधाज्ञा भोलिदेखि पूर्ण रुपमा हट्ने भएको छ । जिल्ला कोभिड– १९ व्यवस्थापन समितिले पोखराका स्कुल, होटल, रेष्टुरेण्ट, क्लब, दोहोरी साँझ, डान्सबार लगायत

चीनको बढ्दो प्रभाव रोक्न अमेरिका, बेलायत र अष्ट्रेलियाको मोर्चाबन्दी

एजेन्सी । विश्वका शक्तिशाली देशहरु अमेरिका, बेलायत र अष्ट्रेलियाले नयाँ सुरक्षा कार्यक्रम गर्ने सहमति जुटाएका छन् । एशीया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव कम गर्ने उद्देश्यले यस्ताे सहमति गरिएको हो