काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनुभएको छ । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल टुईटरमा टुइट गर्दै मोदीलाई ७१औं जन्मदिनको शुभकामना दिनुभएको हो । प्रधानमन्त्री मोदीले
सर्लाही । सर्लाहीका उखु कृषकले अझै अनुदान पाउन सकेका छैनन् । मिल संचालकहरुले समयमा भुक्तानी नदिँदा कृषक मारमा परेका छन् । गत वर्ष उखु बेचेका कृषकले हालसम्म पनि भुक्तानी नपाउँदा
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि आजदेखि खुला भएको छ । कोरोना संक्रमणका कारण विगत ५ महिनादेखि पाथीभरामा पुजाआजा गर्न निषेध गरिएको थियो । कोरोनाको प्रभाव न्युन
काठमाडौं । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका- ७ की ३५ वर्षीया माधवी
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आजबाट पार्टी कार्यालय सञ्चालनमा ल्याउने भएको छ । एमालेमाबाट विभाजन भएर नेको एकीकृत समावादीले काठमाडौंको नयाँबानेश्वरस्थित आलोकनगरमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याउने भएको हो ।
काठमाडौं । सरकारले आजदेखि दसैं, तिहार र छठपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेसन र दुग्ध विकास संस्थानले
काठमाडौं । कानुनी संघर्षको बलमा प्रधानमन्त्री चयन भएका शेरबाहदुर देउवा राजनीतिक ‘अनिर्णयको बन्दी’ भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ६६ दिनसम्म पनि मन्त्रिपरिषद् विस्तारसमेत गर्न सकेका छैनन् । उनको अक्षमताले
काठमाडौं । म पहिलोपटक कतार आएको हुँ । यहाँ आउनुअघि नेपालमै जोन्सन एन्ड जोन्सनको खोप लगाएको थिएँ । तर, कतारमा १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्यो । क्वारेन्टिनमा पाँच हजार कतारी
काठमाडौं स् कमलादीको काठमाडौं प्लाजा पछाडि क्षेत्रबाट नारायणहिटी दरबारसम्म टुकुचा नदी गायब छ। जहाँ नदी अतिक्रमण गरी त्यसमाथि ठूलाठूला भवन, व्यापारिक प्रतिष्ठान, घर ठड्याएका छन्। यस्ता सयौं रोपनी सार्वजनिक सम्पत्ति
काठमाडौं । पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव केन्द्रित कार्यक्रम