८ असार २०८२, आइतबार | Sun Jun 22 2025


अन्योलमा कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार पाँच दर्जन जिल्लामा पालिका तहको अधिवेशन हुने भएको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन भएका अधिकांश जिल्लामा पालिका तहको अधिवेशन हुन लागेको हो। एक दर्जन जिल्लामा

प्रधानमन्त्रीज्यू कहाँ गायब भयो सदाचार नीति ?

काठमाडौं । शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री हुँदा सदाचार नीति ल्याउने निर्णयमा हस्ताक्षर गरेका थिए । तर, त्यतिखेर उनले सो नीतिलाई कार्यान्वयनमा ल्याउन सकेनन् । देउवा अहिले पाचौंपटक प्रधानमन्त्रीका रूपमा आएको

आलमको मुद्दा आज पनि हेर्न नमिल्नेमा

काठमाडौं । पूर्वमन्त्री मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’ भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको

टेबलटेनिस च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज कतार जाँदै

काठमाडौं । २५ औंं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक जना अफिसियलसहित ८ जनाको टोली आज

तल्लो मोदी आयोजना बन्द हुँदा दैनिक १० लाख भन्दा बढी नोक्सानी

काठमाडौं । पर्वतको चुहामा रहेको तल्लो मोदी जलविद्युत आयोजनाबाट तीन सातादेखि विद्युत उत्पादन ठप्प रहेको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको

कोरोना विरुद्धको खोप वितरणमा भैरहेको असमानताबारे राष्ट्रसंघको महासभामा बहस

एजेन्सी । कोरोना भाइरस विरुद्धको खोप वितरणमा भैरहेको असमानताबारे राष्ट्रसंघको महासभामा बहस भएको छ । अल्प विकसित देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनु पर्नेमा जोड दिएका हुन् । दक्षिण अफ्रिका,

इन्दिरा जोशीले गरिन् सुटुक्क इन्गेजमेन्ट

काठमाडौं । चर्चित गायीका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । फेसन डिजाइनर शरद केडियासँग खुम्बुमा पुगेर उनले इन्गेजमेन्ट गरेकी हुन् । सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन

हाइटीका लागि अमेरिकी विशेष दूत डानियल फुटद्वारा राजीनामा

एजेन्सी । अमेरिका प्रवशे गरेका हाइटीका आप्रवासीहरूलाई अमानबीय तरिकाले फिर्ता गरिएकोप्रति रुष्ट हुदै हाइटीका लागि अमेरिकी विशेष दूत डानियल फूटले राजिनामा दिएका छन् । टेक्ससको सीमावर्ती शहरको एउटा पुलमुनि खडा

बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन भएका छन् । ठेकेदार सम्पर्कविहीन भएपछि सडकको काम अलपत्र परेको छ । कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएको सडक निर्माणको काम

राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्री डा. खड्का न्युयोर्कमा, असोज ११ गते सम्बोधन गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो न्युयोर्क पुग्नुभएको छ । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा