Logo १४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026


प्रिमियर लिग : चेल्सी र सिटीको फराकिलो जित

एजेन्सी । इग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी र म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेका छन् । चेल्सीले आफ्नै मैदानमा भएको खेलमा नरिच सिटीलाई ७– ० ले हरायो । चेल्सीको लागि

सिभिल सहकारी : बिरामी पर्दासमेत आफूले जम्म गरेको पैसा पाएनन्, उपचार खर्च अभावमा आठ निक्षेपकर्ताको ज्यान गयो

काठमाडौं । मनग्य ब्याज दिने भनेपछि नेपाली सेनाका अवकाशप्राप्त प्राविधिक उपरथी डा.गौतमरत्न शाक्यले आफूसँग भएको एक करोड लगेर सिभिल सहकारीमा जम्मा गरे । दुःख बिरामी पर्दा ब्याजकै रकमले उपचार खर्च

जसले पहिरोमा सर्वस्व गुमाए

काठमाडौं । दर्के झरीको आवाजले सोमबार बिहान साढे ३ बजे नरे पार्कीको निद्रा खुल्यो । उठेर बाहिर आउँदा घरवरिपरि खोलाजत्रै पानीको भल बगिरहेको थियो । गाउँको पुछारमा बग्ने डिक्लीगाडखोला चर्को आवाजले गडगडाइरहेको

उडान थाल्ने तयारीमा हवाई कम्पनी

काठमाडौं । चार वर्षभित्रै सकाउनेगरी पोखरा ( मुग्लिन ९० किमि ) राजमार्ग विस्तारको तयारी भइरहेको छ । अहिले सार्वजनिक सवारी चढेर पोखराबाट तीन घण्टामा सहजै मुग्लिन पुगिन्छ । निजी सवारीमा

संकटको घेरामा किन परे प्रधानन्यायाधीश ?

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको विवाद बढ्न थालेको छ । जसका कारण सिंगो न्याय क्षेत्र नै विवादित बन्दै जान थालेको छ । सर्वोच्चमा गुटबन्दी मौलाउँदै जान थालेकाले एक

प्रधानन्यायाधीशको चित्तमा नलाग्दा रञ्जनविरुद्धको मुद्दा १५ महिनासम्म स्थगित

काठमाडौं । अन्यत्र अन्याय भए न्यायालय जाने हाे, तर सर्वोच्च न्यायालयमै अन्याय भए कहाँ जाने रु पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शैलीले पीडित परिवारका मनमा यही

कांग्रेस महाधिवेशन अनिश्चित : स्थानीय तहको निर्वाचनपछि मात्रै गर्ने दाउ

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएको छ ।

मुक्तिनाथ गएका चार जर्मन नागरिकसहित छ जनाको हेलिकोप्टरद्वारा उद्धार

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङको प्रहरीले आज बिहान चार जना जर्मन नागरिकसहित छ जनाको हेलिकोटप्टरद्वारा उद्धार गरेको छ । गत असोज १७ गते डोल्पाको दुनैबाट पदमार्ग हुँदै मुस्ताङको मुक्तिनाथतर्फ हिडेका

फाइजर खोप पाँच देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाउने अमेरिकी घोषणा

हालै सम्पन्न परीक्षण अनुसार उक्त उमेर समूहका बालबालिकामा यो खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएपछि अमेरिकाले यो निर्णय गरेको हो ।

मुगु दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख दिइने

काठमाडौं । कर्णाली प्रदेशमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापनको बैठकले पीडितलाई राहत दिने