काठमाडौं । प्रहरीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट १६ जना जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गएराति ५ लाख ११ हजार ५०० सहित उनीहरूलाई पक्राउ गरेको
एजेन्सी । नयाँ दिल्लीको हावाको अवस्था अहिलेसम्मकै सबैभन्दा खराब भएको भन्दै चेतावनी जारी गरिएको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले ४८ घण्टाका लागि हावाको गुणस्तर निकै गम्भीर बनेको
एजेन्सी । इंग्ल्याण्डले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा सानदार जित निकालेको छ । घरेलु मैदानमा कप्तान ह्यारी केनको ह्याट्रिक मद्दतमा अल्वानियामाथि ५–० को सानदार जित निकाल्दै विश्वकपमा सोझै
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका समकक्षी सी चीन फिङबीच वार्ता हुने भएको छ । आगामी सोमबार दुवै नेताबीच पछिल्लो समय एकअर्का मुलुकबीच देखा परेको द्वन्द्व समाधानका विषयमा
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुन लागेको हो । प्रतिष्ठानमा सञ्चालित
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । आज र भोलीका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ । समाजवादीले आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकको
काठमाडाैं । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ आज समापन गरिएको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिएको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका
काठमाडौं । चिनियाँ दूतावासले पोखराका चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ । नेपाल–चीन जनमैत्री संघ पोखराको समन्वय तथा चिनियाँ दूतावासको सहयोगमा जनचेतना
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निमार्णाधीन चारलेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ । पुल निमार्ण प्रक्रियामै रहेका बेला गत महिनाको ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको
काठमाडौं । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला रु ९२ हजार