Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई विभागिय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । यो खेल दशरथ रंगशालामा दिनको १ बजे सुरु हुनेछ

राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया आजदेखि सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया आजदेखि सुरु भएको छ । महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने छ । अध्यक्षत्रयले मनोनित

बैतडी दुर्घटना अपडेट : छ जनाको मृत्यु

बैतडी । बैतडीमा जन्ती बोकेको जीप गएराती दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका– २ देहिमाडौंबाट जन्ती लिएर सोही नगरपालिकाको वडा नम्बर ६ सिमायलतर्फ जाँदै गरेको म

कांग्रेसकाे आज ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय अधिवेशन हुदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा आज

म्यान्चेस्टर सिटी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एभर्टनलाई ३–० ले हराएको छ । घरेलु मैदानमा सिटीलाई जित दिलाउन राहिम स्टर्लिङ, रोड्री र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।

‘ए’ डिभिजन लिगमा मनाङद्धारा जावलाखेल पराजित

काठमाडौं । मनाङ मसर््याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । हिजो भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुआत

रियाल मड्रिड उक्लियो स्पेनिस लिगको शिर्ष स्थानमा

एजेन्सी । स्पेनिस लिग फुटबलमा ग्रानाडालाई हराउँदै रियाल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियाल मड्रिडले ग्रानाडालाई उसैको मैदानमा ४–१ ले पराजित ग¥यो । रियालका

बैतडीमा जन्ती बोकेको जीप दूर्घटना हुँदा ५ जनाको मृत्यु, दुई जना गम्भीर घाइते

बैतडी । बैतडीमा जन्ती बोकेको जीप गएराती दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका– २ देहिमाडौंबाट जन्ती लिएर सोही नगरपालिकाको वडा नम्बर ६ सिमायलतर्फ जाँदै गरेको म

मासिँदै देशकै जेठो गौशाला

काठमाडौं । ९५ वर्षअघि निगौल गाई गौशालाको जग्गा २ सय बिघा थियो । १५ सय गाई थिए । जग्गा अतिक्रमणका कारण गौशालासँग १ सय ४८ बिघा १५ कट्ठाको मात्रै लालपुर्जा

राज्य तहबाटै हुँदै छ अफिमको बियाँ ‘तस्करी’

काठमाडौं । नेपालमा राज्य तहबाटै पप्पी सिड (अफिमको बियाँ) ‘तस्करी’ भइरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्वीकृतिमा एक सय ६३ टन ९एक लाख ६३ हजार पाँच सय किलो० सिड