Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


दाहाललाई आफ्नै बोली बोझ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सँग आफ्नो गोत्र मिल्ने बताएका छन्। मुलुकमा राजतन्त्र अन्त्य गर्न अग्रणी भूमिका निर्वाह गरेका दाहालले राजतन्त्र पुनस्र्थापना गर्नुपर्ने

राप्रपा एकता महाधिवेशन सुरुः टिम बनाउँदै थापा र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को एकता महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ। तत्कालीन राप्रपा र राप्रपा ९संयुक्त० बीच एकीकरण भएर बनेको राप्रपाको पहिलोपटक एकता महाधिवेशन हुन लागेको हो।

राप्रपा महाधिवेशनको लक्ष्यः ‘राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना’

काठमाडौं । राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको साझा लक्ष्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनीले राजधानीको

क–कसले पाउलान् कांग्रेसमा प्रदेश सभापतिको टिकट ?

प्रदेश सभापतिका लागि कांग्रेसको संस्थापन अर्थात सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र संस्थापन इतर अर्थात वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट आकांक्षी धेरै देखिएका छन् ।

सिक्किममा विदेशी पर्यटकलाई आज प्रवेशमा रोक

एजेन्सी । सिक्किममा विदेशी पर्यटक प्रवेशमा आजबाट रोक लगाइएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै सिक्किम सरकारले आज बिहान ६ बजेदेखि लागू हुनेगरी डिसेम्बर १५ सम्म विदेशी

किसानको समस्या समाधान गर्न सरकारसँग सिके राउतको माग

काठमाडौं । जनमत पार्टीले देशभरिका किसानहरुले भोगिरहेको सिँचाई र मलखादको अभावको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएको छ । सो पार्टीका अध्यक्ष सिके राउतले आज एक विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराउनु

जुम्लामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु , दुई जना घाइते

काठमाडौं । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना ६

महिलाहरुको प्रयासमा घरघरमा धारा

डीबी विष्ट बझाङ । वर्षाैंदेखि खानेपानीको समस्या झेल्दै आएका बझाङको छविसपाथिभेरा गाँउपालिका खोरीमा घरघरमा खानेपानीका धारा जडान भएपछि गाँउमा खुसीयाली छाएको छ । गाउँ नजिकै बग्ने खोलाको फोहोर पानी पिउँदै

कतार सरकारद्वारा नेपाललाई ५० भेन्टिलेटर सहयोग

काठमाडौं । कतार सरकारले नेपाललाई ५० भेन्टिलेटर सहयोग गरेको छ। कतारका आमिर शेख तामिम बिन हमाद अल थानीले कोरोना महामारीसँग जुध्न ती स्वास्थ्य सामग्री उपलब्ध गराउन दिएको आदेश बमोजिम नेपाललाई

अष्ट्रेलिया र जापानले लगाए विद्यार्थीमाथि प्रतिबन्ध

एजेन्सी । अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम बढेको भन्दै ती देशले अन्तराष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा रोक लगाएका हुन् । सो निर्णयबाट