Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


दलहरूलाई सर्वोच्चको परमादेशः कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३ प्रतिशत स्थान

साताको शेयर बजार : ७३ अंकले घट्यो

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७३ अंकले घटेको छ । आइतबारदेखि बिहीबारसम्मको कारोबारमा नेप्से सूचकमा ७३ अंकको गिरावट आएको हो । साताको पहिलो दिन आइतबार २४ सय

सबै क्षेत्रलाई विद्युतको खपत बढाउन मन्त्री भुसालको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई आग्रह गर्नुभएको छ । आज काठमाडौंको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै

आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाबाट आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । आफ्नै श्रीमती ४५ वर्षीय मायादेवी थापालाई हातपात, कुटपिट गरी घाटीमा सल कपडाको पासो लगाई धनसार

विपीले लेखेको त्यो चिठीको मर्म भाइबहिनीले बुझेनन् : डा.शेखर कोइराला (अन्तर्वार्ता)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले साथीहरुले आफूलाई जुनियर र कर्मचारी भएको सोच राखेकै कारण सभापति पदमा पराजित गराएकाे आराेप लगाउनु भएकाे छ । ईमेज च्यानलसँग कुरा गर्दै डा‍.

द्याट ‘ओलीवेशन’ र दिस् ‘अधिवेशन !’

पेशल आचार्यकाठमाडौ । नेपाली कांग्रेसका लोकप्रिय नेता गगन थापाले गत मङ्सिर १०–१४ मा चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनलाई सारमा मूल्याङ्कन गर्दै ‘एमालेको ओलीवेशन र हाम्रो अधिवेशवन भनेका थिए’ ।

तीन डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम, जुम्लामा माइनस ६ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम फेरि तीन डिग्री सेल्सियसमा झरेको छ । शुक्रबार ३.४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बेलायतद्वारा ब्रेक्जिटपछि अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौं । बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौताले लन्डन र क्यानबेराबीचको ब्रेक्जिटपछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तर्राष्ट्रिय व्यापार विभागले जनाएको छ । जुन महिनामा दुई

नेपालमा ओमिक्रोन फैलिन नदिन सतर्कता अपनाईंदै : ६७ देशबाट आउनेले क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं । कोराना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिका विश्वका विभिन्न ६७ देशबाट नेपाल आउनेले अनिवार्य सात दिन क्वारेन्टिन बस्नुपर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले सूचना जारी गर्दै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् । पाँचौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ ।