Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएकोप्रति माओवादी केन्द्रको आपति

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ । निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएको छ । आयोगको उक्त

पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरियो

काठमाडौं । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट

माओवादीको महाधिवेशनः प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि २५ समूहमा छलफल हुँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा आजबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । यसको लागि महाधिवेशन प्रतिनिधिलाई २५ समुहमा विभाजन गरिएको छ ।

काभानीको गोलमा म्यानचेस्टर हारबाट जोगियो

काठमाडौं । एडिन्सन काभानीले गोल गरेपछि म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ । सोमबार राति युनाइटेडले घरेलु टोली न्यूक्यासल युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो । न्युकासलको

बीबीसी मास्टरसेफ ‘रिम्याच’ को उपाधि सिराहाका सेफ सन्तोष साहलाई

काठमाडौं । बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ को उपाधि सिराहाका सेफ सन्तोष साहले प्राप्त गर्नु भएको छ । सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै साहले ‘रिम्याच’ को

अमेरिकामा बालबालिका ओमिक्रोन संक्रमित

काठमाडौं । अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमण बालबालिकामा पनि तीब्र बनेपछि चिकित्सकहरुले सचेत रहन भनेका छन् । क्यालिफोर्नियाका महामारी बिशेषज्ञ डा. एरिका पैनले क्यालिफोर्निया र न्युयोर्कका अस्पतालहरु ओमिक्रोन संक्रमित बालबालिकाले भरिन

भारत सरकारद्वारा मदर टेरेसा च्यारिटी संस्थालाई विदेशी अनुदान लिन प्रतिबन्ध

एजेन्सी । भारतको ‘मदर टेरेसा च्यारिटी’ ले अबदेखि विदेशी सहयता लिन नपाउने भएको छ । इसाइ नन मदर टेरेसाद्वारा स्थापित परोपकारी संस्थाले पछिल्लो समय इसाई धर्मको प्रचार प्रसार गर्नुका साथै

कैदी फरार प्रकरण जेलरसहित सात जना पक्राउ

काठमाडौं । दाङको घोराही कारागारका नाइके यमराज परियार फरार प्रकरणमा कारागारका जेलरसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागारका असई रुद्रसिंह ठकुरी, एक प्रहरी हवल्दार,

सिरिञ्ज अभाव देखाउँदै आजदेखि बालबालिकालाई दिने भनिएको खोप अभियान स्थगित

काठमाडौं । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि दिने भनिएको खोप अभियान सिरिञ्जको अभावमा स्थगित गरिएको छ । उपत्यकाका ३ जिल्लासहित १३ जिल्लामा आजदेखि फाइजर खोप दिने निर्णय

अब ३५ नआए फेल !

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यन्वयनमा ल्याएको छ।