Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


गठबन्धलाई एमालेको डर, तीन पार्टीलाई कांग्रेसको भर

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको परिणाम आ–आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू गृहकार्यमा जुटेका छन् । स्थानीय तहको निर्वाचन सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेपाल

कोरिया भाषा परीक्षाका लागि न्यून आवेदन

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ । दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी

कांग्रेसले सञ्चार संयन्त्र क्रियाशील गर्ने

काठमाडौं । स्थानीय निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले सञ्चार संयन्त्र परिचालन गरी प्रचार–प्रसारलाई प्रभावकारी बनाउने भएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा गठन भएको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार

रेल उद्घाटनपछि पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिक्रिया– ‘हामीले बिरालो बाँधेर श्राद्ध गनैपर्छ ?’

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै डा. भट्टराईले पुर्खाको पालामा अहिलेको विज्ञान र प्रविधि नभएकाले पूजा गर्ने, पाठ गर्ने र बली चढाउने गरेको भन्दै अहिलेको पुस्ताले पनि बिरालो बाँधेर श्राद्ध गर्नुपर्ने

एमाले भएर बस्न मन थियो तर दिइएन : मन्त्री श्रेष्ठ

‘हाम्रो रहर हैन नेपाली कांग्रेससँग मिल्नु, हामी त नेकपा एमाले भएर बस्न चाहान्थ्यौँ, तर बस्न दिइएन,’ उहाँले भन्नुभयो, ‘एमालेमा गरिएको फरक व्यवहारका कारण बाध्यतावश एमाले छाड्नु परेको हो ।’

एमालेसँग आत्तिएका विरोधीले सरकारबाट हटाए : अध्यक्ष ओली

नेकपा एमाले खोटाङले शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएकाले एमालेलाई सत्ताच्यूत गरिएको बताउनुभयो ।

नोबेलका डाक्टर मृत फेला

काठमाडौं । विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर विजय यादव मृत भेटिएका छन् । सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका २८ वर्षीय यादव आज बिहान अस्पताल अगाडि मृत भेटिएका हुन्

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः आज मलेसिया र नेपाल भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आज शनिबार नेपाल र मलेसिया भिड्दैछन् । त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच दिउँसो साढे १२ बजे प्रतिस्पर्धा हुनेछ । मलेसियालाई पराजित

देउवा र मोदीले आज संयुक्तरुपमा रेलवे सेवाको उद्घाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट आज शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले

फिफा विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजन अनुसार उद्घाटन खेलमा कतारले इक्वेडर प्रतिद्वन्दी