Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


चट्याङ लागेर तीन घाइते

काठमाडौं । सल्यानमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । सल्यानका कपुरकोट गाउँपालिका– ४ धनवाङ स्थित थापा टोलमा चट्याङ लागेर ६६ वर्षीय आशाराम थापा, उनकी श्रीमती ६५ वर्षीया गंगी

अमेरिकाले युक्रेनलाई थप सैन्य सहयोग गर्ने

काठमाडौं । अमेरिकाले युक्रेनलाई रुसी आक्रमणको प्रतिरक्षाका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले यसरी उपलब्ध गराइने सैन्य सामग्रीमा हेलिकोप्टरदेखि

सुनचाँदीको मूल्य उकालो लाग्ने क्रम जारी

काठमाडौं । सुनचाँदीको मूल्य उकालो लाग्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ६ सय रुपैयाँले बढेर १

न्युयोर्कको सब वे स्टेशनमा गोली प्रहार हुँदा १६ जना घाइते

काठमाडौं । अमेरिकाको न्युयोर्क सब वे स्टेशनमा भएको गोली प्रहार हुँदा १६ जना घाइते भएका छन् । न्युयोर्कको ब्रुकलिनमा रहेको सब वे स्टेशनमा एक अज्ञात बन्दुकधारीले सर्वसाधारण माथि अन्धाधुन्ध गोली

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिने शिशुको मृत्यु, आमा घाइते, बुबा भने शकुसल

भक्तपुर । सुर्यबिनायक नगरपालिका–९ नलिनचोकमा आज मंगलबार मोटरसाइकल दुर्घटना हुँदा चार महिने शिशुको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन् । मंगलबार बिहान साढे ४ बजे साँगाबाट जगातीतर्फ आउँदै

मेलम्चीको पानी आज सुरुङमा पठाईदै, सुरुङ भरिएर पानी काठमाडौंमा आईपुग्न कम्तिमा १० दिन लाग्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आज सुरूङमा हाल्ने तयारी गरिएको छ । गत वर्ष असार पहिलो साता आएको बाढीले क्षतिग्रस्त बनाएको मेलम्ची खानेपानी आयोजना मर्मत सम्भारपछि सुरूङमा पानी हाल्न

विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त : अर्थमन्त्री (पूर्णपाठ)

असार मसान्त २०७८ सम्म १३ सय ९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११ सय ७१ अर्ब रुपैयाँ कायम भएको

सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा

अर्थ मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले सार्वजनिक बिदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको बताउनुभयो ।

‘पाँच मुख भएको खन्चुवा’ले देश बर्बाद पारे : अध्यक्ष ओली

ओलीले सरकार ज्येष्ठ नागरिक भत्ता र कर्मचारीको तनखासमेत खुवाउन नसक्ने अवस्थामा पुग्न लागेको दाबी गर्नुभयो । उहाँले एमालेको पक्षमा जनलहर उर्लिएको भन्दै एमालेलाई जिताउन जनता चुनावको प्रतिक्षामा रहेको दाबी गर्नुभयो

देशको अर्थतन्त्र संकटमा गयो भन्दै कुप्रचार गरियो : अर्थमन्त्री शर्मा

यसअघि आइतबार नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै देशको अर्थतन्त्र धरासयी बन्दै आएको र इतिहासमै पहिलो पटक कमजोर बनेको बताएको थियो ।